• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

सामुदायीक विद्यालयको शिक्षामा गुणस्तर बढाउन शिक्षक संघ भरतपुरले थाल्यो सुधार अभियान

  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन नेपाल शिक्षक संघ भरतपुर महानगर समितिले शिक्षामा गुणस्तरको अभियान थालेको छ । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको लागी संघको महानगर समितिले बहस सुरु गरेको छ । सामुदायीक विद्यालयको समस्या र चुनौती पहिचानको लागी महानगरपालिकाका सरोकार पक्षसंग अन्तर््क्रिया गरेर सुझाव संकलन गरेको छ । संघमा आवद्ध शिक्षक , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष , काँग्रेसबाट निर्वाचित भरतपुर महानगरका वडाध्यक्ष , भरतपुर महानगरपालिका उपप्रमुख सहित काँग्रेसका जिल्ला नेतृत्वसंग सामुदायीक विद्यालयको गुणस्तर बृद्धि गर्न सामुहिकश छलफल गरिएको थियो ।

    शिक्षक संघमा आवद्ध विद्यालयका प्राचार्य , काँग्रेसमा आस्थावान विद्यालयका अध्यक्ष र शिक्षकहरुले सामुदायीक विद्यालयमा अभिभाबकको विश्वास बढाउनमा ऐक्यवद्धता जनाएका छन् । उनीहरुले शिक्षामा गुणस्तर बढाउन लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । शिक्षकहरुले विद्यालयको विकास र शिक्षकको मनोबलमा हस्तक्षेपलाई समस्या देखाएका छन् । समुदायको विश्वास नभएको स्विकार गर्दै विद्यार्थीको आकर्षण बढाउन लाग्ने बताएका छन् ।

    आदिकवि भानुभक्त माविका प्राचार्य डम्बर बहादुर शाहीले शिक्षामा कुनैपनि तरिकाबाट हस्तक्षेप नभए गुणस्तर बढ्ने बताए । चुनौती र समस्या भएपनि समन्वयबाट समाधान गर्न सकिने बताउँदै इच्छाशक्तिले मात्रै नतिजा आउने गरी काम गर्न कठिन नभएको बताए । ‘शिक्षामा हस्तक्षेप रोकिने हो भने भने अनुसारको नतिजा आउँछ , ’ उनले भने , ‘ समुदायको विश्वास फर्काउन अब पनि नलाग्ने हो भने पेशागत विश्वास नै धरापमा पर्छ । त्यसका लागी स्थानिय तहको समन्वय र सहयोगको खाँचो छ । ’ चितवन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीले नाम र दामको लागी नभई कामको लागी अग्रसर भए गुणस्तर बढ्ने बताए ।

    उनले तलबको लागी मात्रै विद्यालय जाने परिपाटी र सोच त्यागेर काम गरे परिणाम देखिने बताए । उनले शिक्षकलाई केबल तलबको लागी मात्र जागिर नभनी विद्यार्थीको सिकाईको उपलब्धिसंग जोडिनपर्ने बताए । अधिकारीले शिक्षकको समयानुसार बृद्धिविकास र सुविदा बढाउन पन माग गरे । ‘ सामाजिक र विद्यार्थीप्रतिको दायित्व सम्झिए विद्यालय आफैं बन्छ , ’ अधिकारीले भने , ‘मेरो र तेरो मान्छे ल्याउने नाममा दरबन्दी राख्दा पनि विग्रेको छ । राम्रा र योग्य शिक्षक ल्याए विद्यालयको शैक्षिक अवस्था सुधारिन्छ । ’

    नेपाल शिक्षक संघ भरतपुरका अध्यक्ष बटुकलाल तामाङले सामुदायीक विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षासंग सरोकार राख्ने पाँच पक्षसंग छलफल कार्यक्रम आयोजना गरेको बताए । उनले सहयोगसंगै गुणस्तरीय शिक्षा र संगठन विस्तार वारे बहस चलाएको बताए । ‘ सामुदायीक विद्यालयको अवस्था र हामीले नेतत्व गरेको भूमिकालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हौं, ’ उनले भने , ‘ महानगरका वडा , विद्यालयका अध्यक्ष , र प्रधानाध्यापकको अवस्था वारे जानकारी होस् भनेर पनि कार्यक्रम गरेका हौ ।’

    कार्यक्रममा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी , नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष इन्दीरा मरहट्टठा , नेपाल शिक्षक महासंघका अध्यक्ष कोमलनाथ घिमिरेले शिक्षामा देखिएका चुनार्ती , समस्या र समाधानको पक्ष वारे सुझाव दिएका थिए । स्थानिय तहको तर्फबाट भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारील स्थानिय तहबाट समन्वय र सहयोगको लागी आफु संधै तयार रहेको बताउ । ‘ सामुदायिक विद्यालयमा अभिभाबकको विश्वास छैन , सबै सुविदा भएर पनि पछाडी परेको छ , ’ उनले भने , ‘ शिक्षाको गुणस्तरका लागी थप के गर्ने हो हो आउनुहोस्, संगै मिलेर अब देखिने गरी काम गरौं । ’

    कार्यक्रममा काँग्रेसका जिल्ला तहका नेताहरुले सहयोग र समन्वयको लागी प्रतिबद्धता जनाएका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.