• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

चितवनका तामाङहरु एकजुट भएर ल्होछार मनाउँदै

  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाभरिका तामाङ समुदायहरु मन्जुश्री सम्वत २८६० डुक÷मुल्हो सोनाम ल्होछार मनाउन एकजुट हुने भएका छन् । तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको वृहत अन्तक्र्रिया कार्यक्रममा उनीहरुले एकजुट भएर सोनाम ल्होछार मनाउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङले यही माघ २२ गते सोनाम ल्होछार मनाउने जानकारी दिए ।

    नारायणी नदी किनारमा मनाइने उक्त पर्वको जिल्लाभरिका तामाङ समुदायका संस्था, गुम्बालगायत सबैलाई समेटेर शुभकामना आदानप्रदान, सेलो नाच, भेषभूषा प्रदर्शन गर्ने उनले बताए । सो दिन तामाङ समुदायहरुको बृहत् ¥याली नगर परिक्रमा गरी चौबिसकोठीमा जम्मा भएर कार्यक्रम स्थल नारायणी नदी किनारमा विर्सजन गरी भव्य कार्यक्रम गरी मनाइने उनको भनाइ छ । उनले कार्यक्रम भव्य र सभ्य, उल्लासमय ढंगबाट सम्पन्न गर्नका लागि सामाजिक सञ्जाललगायत सबै प्रचार प्रसारको अभियान जुट्न सम्पूर्ण तामाङहरुलाई आग्रह समेत गरे ।

    उनले कार्यक्रमलाई सफल पार्न सबै तामाङ समुदायको जिम्मेवारी भएकोले सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोगको अपिल गरेका छन् । सोनाम ल्होछार पर्व तामाङहरुको सबैभन्दा ठूलो पर्व हो भने उनीहरुले वर्षेनी हल्र्लोउल्लासका साथ चितवन जिल्लालगायत देशैभर मनाउँदै आएका छन् । नेपाल तामाङ घेदुङ संघीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि गोमनसिंह तामाङले जिल्लाबाट हुने हरेक गतिविधिमा केन्द्रको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

    प्रमुख अतिथि तामाङले सोनाम ल्होछार मनाउँदा आर्थिक व्ययभार कम गरी तामाङ सेलो र आफ्नो संस्कृतिमा जोड दिन आग्रह गरे । सोही अवसरमा प्रमुख धर्मगुरु प्रेम दोर्जे बल लामाले तामाङहरुको जीवन दर्शनको बारेमा प्रकाश पारेका थिए । उनले ल्होछार पर्वका लागि रु. दश हजार आर्थिक सहयोगको घोषणा समेत गरे । कार्यक्रममा राप्ती नगरपालिका उपमेयर देवन लामा, भरतपुर नगर तामाङ समाजका पूर्वअध्यक्ष गंगालाल लामा, घेदुङ चितवनका प्रथम सल्लाहकार श्रीप्रसाद तामाङ, देछेन छ्योलिङ गुम्बा देवघाटका सल्लाहकार शम्भु पाख्रिन, दुध पोखरी तामाङ समाजका अध्यक्ष लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    म्हाणिमा आमा समूह चितवनले सहजीकरण गरेको उक्त अन्तक्र्रिया कार्यक्रममा जिल्लाभरिका घेदुङका नगर कमिटीका अध्यक्ष, गुम्बाका अध्यक्ष, तामाङ समुदायका बौद्धिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बाबुलाल थिङ तामाङको अध्यक्षतामा सम्पन्न भएको हो भने संस्थाका सचिव सन्देश घलानले संचालन गरेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.