• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

पशुअधिकारकर्मीद्वारा पशु ढुवानी मापदण्ड कार्यान्वयन नभएकोमा चिन्तित

  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पशुअधिकारकर्मीद्धारा पशु कल्याणका लागि पशु ढुवानी मापदण्ड कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरेका छन । आज एनीमल नेपाल ग्रैहसरकारी संस्थाले भरतपुरमा अन्तरक्रिया गरी सरोकारवालको ध्यानाकर्षण गरेका हुन् । पशु सेवा ऐन २०५५ तथा पशु ढुवानी मापदण्ड २०६४ अनुसार कार्यान्वयनमा कमजोरी देखिएको भन्दै कार्यन्वयनमा जोड दिए ।

    पशुअधिकारकर्मी तथा एनीमल नेपालका प्रतिनिधि रामचन्द्र आचार्यले रांँगाभैसी तथा कुखुरा ढुवानी गर्दा यातना दिईएको भन्दै पशुपंँछीको बांँच्न पाउने अधिकार सुनिश्चित गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । ‘पशुचौपाया ढुवानी गर्दा उनीहरुलाई सहज र सजिलो हुने तरीकाले पशुसेवा ऐन नियमावलीमा उल्लेख छ , तर अझैपनि यस बिषयमा सरोकारवाला नै वास्ता छ न सरकारलेनै कडाई गरेको छ । ’ उहांँले भन्नुभयो ।

    पशुपंक्षी बध गरेर खानाको लागि प्रयोग गरेपनि पीडा र दुःख दिन नहुने उहांँको भनाई थियो । ‘हामी मानिसको सामान्य शल्यक्रिया र उपचार गर्दा त एनेस्थेसिया प्रयोग गर्छौ उहांँले भन्नु भयो, उनीहरुलाई पनि बेहोश बनाएर मात्र काटमार गर्दा पीडा कम हुन्छ ।’

    अन्तरक्रियामा बोल्दै संस्थाकी अध्यक्ष सुलक्षण राणाले पछिल्लो समय यो नियतमा कमी भएपनि अझैपनि सुधार हुन नसकेको बताउनु भयो । ‘केही सुधार त भएको देखिएको छ , तर जति मापदण्ड कार्यान्वयन हुनुपने हो त्यो भएको देखिदैन ।’ उहांँले भन्नुभयो । बिशेषगरी चितवनमा कुखुरा फार्म, ढुवानी गर्दा क्षमता भन्दा बढी कुखुरा चल्ला ढुवानी गरिएको भन्दै सरोकारवालाई यस बिषयमा गम्भिर हुन आग्रह गर्नुभयो।

    पशुकल्याण सम्बन्धी बिषयमा जनचेतनाको अभावका कारण पनि पशुपंक्षीले यातना पीडा भोग्नु परेको भन्दै उहांँले नेपालका मुख्य शहरमा सुविधासम्पन्न बधशाला भएमा पशुपंक्षीको कल्याणमा सहयोग पुग्ने बताउनु भयो । पशुपंक्षीमा अत्यधिक एन्टीबायोटिक को प्रयोगले मानव स्वास्थ्यमा समेत गम्भिर असर पुगेको भन्दै यसलार्ई न्यूनिकरण सबै सम्वेदनशील हुनुपर्नेमा उहांँको भनाई थियो ।

    संस्थाले विगत चारबर्षदेखि चितवनमा घरपालुवा पशुपंक्षीको कल्याणका लागि काम गर्दै आएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.