• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुको लागि महानगर अभिभावक हो: उपप्रमुख अधिकारी

  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले स्थानीय सरकारले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति
    तथा बालबालिकाका लागि अभिभावक भएर उनीहरुको लालनपोषण र शिक्षामा जोड दिएको बताउनु भएको छ ।
    शारिरिक रुपले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि शैक्षिक तथा आर्थिक वृत्ति विकासमा स्थानीय सरकारले विशेष प्रथामिकताका साथ कामहरु गर्दै आइरहेको समेत उल्लेख गर्नुभयो ।

    राष्ट्रिय बहिरा महासंघ नेपालले मगलबार भरतपुरमा आयोजना गरेको समावेशी शिक्षा परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले बहिरा तथा अपांगता भएका बालबालिकाको शिक्षा र भाषाको पहुँचमा वृद्धि गर्न सांकेतिक भाषाको प्रयोगलाई अझ शशक्त रुपमा लैजान आबश्यक रहेको प्रष्ट पार्नुभयो । 
    नयाँ संविधानले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको स्मरण गर्दै उहाँले बहिरा र दृष्टिबिहीनलाई  देशले गर्व गर्नलायक नागरिक बनाउन सरकारले प्रथामिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

    अपाङ्गता, विशिष्ठ क्षमता भएका व्याक्तिहरुका लागि भरतपुर महानगरपालिकाले आगामी दिनमा ठोस कार्य गर्नेमा प्रतिबद्धता समेत जाहेर गर्नुभयो । साथै उहाँले आगामी दिनमा बाहिरोपना भएका नागरिकको अधिकार शुनिश्चित हुने गरि योजना बनाएर लागु गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । 

    राष्ट्रिय बहिरा महासघ नेपालले भरतपुर महानगरपालिकामा समावेशी शिक्षा परियोजना मार्फत जटिल अपाङ्गता भएका बालबालिकाहरुलाइ शिक्षा सम्बन्धि कार्यहरु सन्चालन गर्दै आइरहेको छ । परियोजनाको कार्यक्षेत्र  चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई बहिरा भन्ने गरिन्छ । राष्ट्रिय बहिरा महासघ नेपालले एक जिल्लामा एक स्थानीय बहिरा सघ र एक बहिरा बिद्यालयको निति अनुसार काम गर्दै आइरहेको छ । उक्त नीति अनुसार स्थानीय बहिरा संघहरुको गठन र उनीहरूको क्षमता अभिवृद्धि, नेतृत्व तथा जागरूकता, बहिरालाई दोभाषे सेवा, अधिकार, सामाजिक समानता र भेदभाव मुक्त बहिरा समुदायका लागि पैरवीका कार्यहरु हुँदै आइरहेका छन् । तर अझै पनि बहिरा व्यक्तिहरूसँग सञ्चार, शिक्षा, स्वास्थ्य, सीप प्रशिक्षण, र रोजगारीमा पहुँच पुग्न सकिरहेको छैन ।

    कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल,६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ,स्वास्थ तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल लगाएतले अपाङ्ग तथा बहिरा ब्यक्तिहरुको सवालमा भएका कार्यहरु एवं समस्याहरुको बारेमा साझा धारणा राखेका थिए ।

    चितवन बहिरा सघका अनुसार जिल्लामा ८० जना सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । नेपालमा हाल ३ लाखको हाराहारीमा सुनाइ सम्बन्धि अपाङ्गता भएका बहिरा ब्यक्तिहरु रहेको राष्ट्रिय बहिरा महासघ नेपालले जनाएको छ। नेपमा २४ बहिरा बिद्यालय र १७४ बहिरा श्रोत कक्षा छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.