• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

सरसफाईबारे टोल विकास संस्थाका प्रतिनिधिहरुसँग कालिकाले छलफल सुरु गर्यो

  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिका नगरक्षेत्रभित्रका टोल विकास संस्थाहरुलाई क्रियाशील बनाउने थालेको छ । पहिलो चरणमा कालिका नगरक्षेत्रभित्रका १ सय ५७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुलाई सरसफाई बारे जानकारी दिन अन्तरक्रियात्मक छलफल सुरु गरेको छ । कालिका वडा नं. १ देखि ५ सम्मका ५७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुसँग आज छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    वडा नं. २ स्थ्ति महिला संजालको भवनमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम प्रमुख अतिथि रहनुभएको थियो । उद्घाटन कार्यक्रमलाई संवोधनगर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले सरसफाईलाई ध्यान नदिए सम्म नगर सम्बृद्ध बन्न नसक्ने बताउनुभयो । सम्बृद्ध र सम्पन्न नगर बनाउन स्थानीय टोल विकास संस्थाहरुको महत्वपूर्ण भूमिकाहुने भएकाले सबैसँग हातेमालोगर्दै नगरपालिका अगाडी बढ्ने जानकारी दिनुभयो ।

    वन वातावरण विपद् व्यवस्थापन समिति संयोजक वीरेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहनुभएका वडा नं.४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष शन्तवीर स्याङतान, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, कार्यपालिका सदस्य ज्योती सुनार लगायतका जनप्रतिनिधिहरुको उपस्थ्तिी थियो । टोल विकास संस्थाका प्रतिनिधिहरुलाई सरसफाई सम्बन्धी कालिका नगरपालिकाका आर्थिक विकाश शाखा एवम् सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख प्रकाशचन्द्र पौडेल र श्रेन्द्र पोखरेलले सहजिकरण गर्नुभएको थियो ।

    आफ्नो टोल कसरी सरसफाई राख्ने, टोल विकास संस्थाहरुले खेल्नुपर्ने भूमिका र दायित्व बारे जानकारी दिएका थिए । आज पहिलो दिन वडा नं. १ देखि ५ सम्मका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग भएको कार्यक्रम भोली वडा नं. ६ र ७ का ४५ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुबीच हुनेछ । अन्य बाँकी वडाका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग पर्सी छलफल हुने आर्थिक विकाश शाखा एवम् सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख प्रकाशचन्द्र पौडेलले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.