• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

चितवन घेदुङले भोलि शुभकामना आदानप्रदान तथा विशेष सम्मान गर्ने 

  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । तामाङ समुदायहरुको छाता नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रम गर्ने भएको छ । मञ्जुश्री सम्वत २८६०औं सोनाम ल्होछारको अवसर पारेर माघ १८ गते उक्त कार्यक्रमको आयोजना गरिएको घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङले जानकारी दिए ।

    अध्यक्ष तामाङका अनुसार कार्यक्रममा घेदुङका पूर्वअध्यक्ष, तामाङ समुदायका चिकित्सक, पत्रकार, वकिल लगायतलाई सम्मान गरिने छ । उनले घेदुङलाई विभिन्न समयमा महत्वपूर्ण योगदान दिएका संघसंस्था र अन्य व्यक्तिलाई समेत सम्मान गरिने बताए । जिल्ला घेदुङले उक्त कार्यक्रममा सम्पूर्ण तामाङ समुदायलाई सहभागिताका लागि आह्वान समेत गरेको छ । सबैको साथ सहयोग अपेक्षा राख्दै आ–आफ्नो स्थानबाट सक्दो सहयोगको लागि अध्यक्ष तामाङले आग्रह समेत गरेका छन् ।

    कार्यक्रम जिल्ला समन्वय समिति चितवनको हलमा हुने आयोजकले जनाएको छ । प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव–२०८० नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवन र नेपाल तामाङ घेदुङ राप्ती नगर इकाई कमिटीको संरक्षकत्वमा ल्होछारकै अवसर पारेर चितवनको राप्तीमा प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव–२०८० हुन गइरहेको जिल्ला अध्यक्ष तामाङले जानकारी दिए । श्री च्योमदेन दे ढा च्योम बौद्ध गुम्बा आयोजक रहेको उक्त साँस्कृतिक उत्सव माघ २४ गतेदेखि ७ गतेसम्म संचालन हुनेछ ।

    राप्ती ९, वन गु्रप क्याम्पामा हुन गइरहेको उक्त उत्सव चार दिनसम्म चल्नेछ । नेपाल तामाङ घेदुङ केन्द्रीय सर्कुलर अनुसार यो पटक सोनाम ल्होछारलाई गाउँ केन्द्रित गरिएको उनको भनाइ छ । उनले चितवन जिल्लामै पहिलो पटक हुन गइरहेको साँस्कृतिक उत्सवले तामाङ जातिको पहिचानका लागि थप बल पुग्ने बताए ।

    यसअघि जिल्ला घेदुङले माघ २२ गते नारायणी नदी किनारमा सोनाम ल्होछार मनाउने घोषणा गरेको थियो । चितवनका विभिन्न गुम्बा तथा तामाङ सम्बद्ध विभिन्न संघसंगठनहरुले भने माघ २७ गते नै सोनाम ल्होछार मनाउने तयारी तिब्र पारेको छ । यसैबीच नेपाल तामाङ घेदुङ संघीय सचिव गोमनसिंह तामाङले जिल्लाबाट हुने हरेक गतिविधिमा केन्द्रको पूर्ण सहयोग रहने बताएका छन् । संघीय सचिव तामाङले सोनाम ल्होछार मनाउँदा आर्थिक व्ययभार कम गरी तामाङ सेलो र आफ्नो संस्कृतिमा जोड दिन आग्रह गरेका छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.