• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

शुक्रबारलाई झोला र किताब रहित बनाउने छौ: उपप्रमुख अधिकारी

  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले ब्यबहारिक शिक्षा आजको आबश्यकता भएको बताउनु भएको छ । आजका विद्यार्थी किताबी अध्ययनमा मात्रै सिमित भएको टिप्पणी गर्नुहुदै उप प्रमुख अधिकारीले ब्यबहारिक शिक्षाले विद्यार्थीलाई थप सिकाइ तर्फ केन्द्रित गर्ने बताउनु भयो ।

    शरदपुर मा बि भरतपुर ८ र ९ को ४९ औ बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई मगलबार उद्वघाटन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले साताको प्रत्येक शुक्रवार झोला र किताब रहितको ब्यबहारिक शिक्षाको अवधारणा ल्याएको उल्लेख गर्नुभयो । अहिले भरतपुर महानगरपालिकाले ब्यबहारिक शिक्षालाई परिक्षणको रुपमा लागू गरिरहेको उल्लेख गर्दै महानगरले साताको प्रत्येक शुक्रबारलाई ब्यबहारिक शिक्षाको रुपमा लागू गर्ने गरि कार्यबिधी बनाएर अगाडी बढेको पनि प्रष्ट पार्नुभयो ।

    शुक्रबारलाई झोला र किताब रहितको बनाउने उदेश्यका साथ प्रक्रिया अगाडी बढिरहेको उहाँको भनाइ छ । विद्यार्थीहरुको सिकाइलाइ पाठयपुस्तकको दायरामा मात्र सिमित हुन नदिन,विद्यार्थीलाई ब्यबहारिक ज्ञान प्रदान गर्ने थलोका रुपमा बिकास गर्न,प्रतिभा प्रस्फुटनका अवसर प्रदान गर्न लगाएका थुप्रै ब्यबहारिक क्रियाकलापहरु शुक्रवारीय दिनमा गरिने छ उप प्रमुखले भन्नुभयो ।

    बिद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले प्रधानाध्यापकको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा भरतपुर ८ का वडा अध्यक्ष जिबनाथ कडेल,शिक्षा बिकास तथा समन्वय इकाइ चितवनका प्रमुख भुमिलाल सुवेदी,लक्ष्मी मा बि लकुका प्रधानाध्यापक रेशमबाबु ढकाल,त्रिपुरेश्वर कृषि सहकारी सस्थाका अध्यक्ष बेद प्रसाद सापकोटा लगाएतले बोल्नु भएको थियोे ।

    कार्यक्रममा बिद्यालयको शैक्षिक उन्नति र प्रगतिमा विभिन्न समयमा सहयोग गर्ने समाजसेवी,बुद्धिजीवी तथा पेशाकर्मिहरुलाइ सम्मान गरिएको थियोे ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.