• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

दुग्ध उत्पादक सहकारीहरुले सडकमा पोखे दुध

  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले संकेतीक बिरोध स्वरुप आज केन्द्रीय वस ट्रमिनल चोकमा दुध पोखेका छन् । उनीहरुले लामो समय सम्म भूक्तानी नपाएको र जिल्लाबाट उत्पादीत दुधको बजारीकरणमा समस्या भएको भन्दै सडकमा दुध पोखेर बिरोध जनाएका हुन । उनीहरुले ८० लिटर दुध सडकमा पोखेर बिरोध प्रदर्शन गरेका हुन । बिरोध प्रदर्शन अघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. ले दुध तथा दुग्धजन्य पदार्थ बिक्रि बितरणमा सहज गर्नु पर्ने, किसानको दुधको भूक्तानी नियमीत उपलव्ध गराउनु पर्ने माग राखेका थिए । जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ ।

    जस मध्ये १ लाख ५० हजार लिटर दुध जिल्ला बाहिर जाने गरेको छ । संघका अध्यक्ष बिशोर वगालेले बिगत पाँच दिन देखि जिल्लामा उत्पादीत दुध बिक्रि हुन नसकेको भन्दै वजारको सहजीकरणका लागि सरकारसंग आग्रह गर्दा समेत सुनुवाई हुन नसकेको बताउनुभयो । आँफुहरुले प्रदेश सरकार र संघिय सरकारका मन्त्री, मुख्य मन्त्री र प्रधानमन्त्रीलाई समेत दुग्ध उत्पादक किसानको समस्याको बारेमा जानकारी गराउँदा पनि समस्या समाधान हुन नसके पछि आन्दोलनमा उत्रनु परेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “चितवनका दुग्ध उत्पादक किसनहरुले श्रावण देखि यताको रु ५२ करोड निजी डेरी उद्योग र दुग्ध बिकास संस्थानसंग लिन बाँकी रहेको छ । भूक्तानी समयमा नपाउँदा किसान मर्ने अबस्थामा आए ।” दुधको भूक्तानी नपाउनु र दुध बिक्रि नहुँदा पशुपालक किसान पलायन हुने अबस्थामा आएको उहाँले बताउनुभयो । केन्द्रीय दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले किसानको समस्या प्रति सरकारको ध्यान नपुगेपछि आन्दोलनमा आउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो “विकल्पको खोजीमा हामी धेरौ भौतारीयौ । बिकल्प नपाएर सडकमा आएका हौ ।”

    सरकारले आँफुहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै उहाँले बजारमा प्रतिवन्धित दुग्धजन्य वस्तुहरु आउँदा समस्या भएको बताउनुभयो । दुग्ध उत्पादक किसानको समस्या समाधान नभए थप आन्दोलनमा जान किसान तयार रहेको उहाँको भनाई थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कृषकका समस्या समाधान गर्न स्थानिय प्रशासनले तदारुपताका साथ काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “किसानका जायज मागलाई सम्बोधन गर्दै वजारमा देखिएका समस्याहरु समाधान गर्न लाग्ने छौ ।” भूक्तानीको बिषयमा गृह मन्त्रालय मार्फत आबश्यक पहल गरिने उहाँको भनाई थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.