• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

१० दिने तमु भाषा कक्षाको आइतवार समापन

  •   सोमबार, असोज २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तमु प्ये ल्हु संघ चितवनको युवा समितिले जुम प्रविधिबाट गरिएको १० दिने गुरुङ भाषा कक्षाको समापन गरेको छ । गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघको अयोजनामा कोरोना महामारीका कारण जुम प्रविधिबाट गरिएको १० दिने भाषा कक्षाको आइतवार एक कार्यक्रम समापन गरिएको हो । भाषा कक्षामा प्रशिक्षकहरु तमु प्हेलु संघ जिल्ला कार्य समिति चितवनका अध्यक्ष जगत टु क्याप्री तमु, तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनका सल्लाहकार संयोजक भिम बहादुर ल्हो तमु, तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनका सांस्कृतिक संयोजक नारायण थिम्जे तमु तथा युकेबाट तमु संस्कृति बिज्ञ नारायण ल्हेगे तमुले प्रशिक्षण दिनु भएको थियो । भाषा कक्षामा चितवन जिल्ला भरिका २० जना युवाहरुको सहभागीता रहेकोे थियो ।समापन कार्यक्रममा बोल्दै प्रदेश सांसद रिना गुरुङले पछिल्लो समय युवाहरुमा लोप हुँदै गएको मातृभाषालाई उजागरण गर्नका लागी गरिएको भाषा कक्षाले युवाहरुमा केहि हदसम्म भएपनि सहयोग पुग्ने बताउनु भयो । उहाँले यस किसीमको कार्यहरु आगामी दिनमा पनि गर्न सुझाव दिनु भएको छ । यस्तै सोहि कार्यक्रममा बोल्दै प्रशिक्षकहरुले भाषा कक्षामा सिकेका कुराहरु सिकाईमा मात्रै नभई बुझेर कार्यन्वयनमा ल्याउन समेत आग्रह गर्नु भयो । उहाँहरुले भाषाका कितावहरु बजारमा उपलब्ध हुने जानकारी दिदै घर परिवारसंग पनि बोल्न आग्रह गर्नुभयो । तमु प्ये ल्हु संघ युवा समिति चितवनका अध्यक्ष राजीब गुरुङ ९आशिष०ले पछिल्लो समय युवाहरुमा आफ्नो भाषा लोप हुदै गईरहेको हुनाले भाषा कक्षा संचालन गरिएको बताउनुभयो । उहाँको कक्षा सफलता पुर्वक सम्पन्न भएको भन्दै प्रशिक्षक तथा प्रशिक्षार्थीहरुमा आभार प्रकट गर्नुभयो । असोज १५ गते देखि शुरु भएको भाषा कक्षा शनिबार २४ गतेसम्म सञ्चालन भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.