• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिका मिडिया १९ औं वर्षमा प्रवेश

  •   सोमबार, असोज २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर। कालिका एफएम १९ औं वर्षमा प्रवेश गरेको छ । २०५९ असोज २६ गतेदेखि नियमित प्रशारणमा आएको कालिका एफएम स्वदेश तथा विदेशमा लोकप्रिय रेडियो स्टेशनका रुपमा चिनिएको छ । पूर्वमन्त्री तथा कालिका मिडिया ग्रुपका अध्यक्ष विक्रम पाण्डेले कालिका मिडियालाई १८ वर्षसम्म लगातार साथ दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले कालिकाको अविराम यात्रालाई थप शसक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    कालिका मिडिया अन्र्तगत सांगितिक रेडियो कालिका ९१ मेगाहर्ज २०६४ सालदेखि, कालिका एचडी टेलिभिजन २०७१ सालदेखि सञ्चालनमा छन् । शहर देखि गाउँसम्मका समस्या उजागर गर्दै सरोकारवालाको ध्यानाकर्षण गर्न कालिका मिडियाले विगतमा खेलेका भूमिका निरन्तर जारी रहने बताउनुभयो । कालिका एफएमको १८ औँ तथा कालिका एचडी टेलिभिजनको छैटौँ वार्षिकोत्सवका कार्यक्रम आज(सोमबार) देखि समापन भएका छन् । असोज ८ गतेदेखि वार्षिकोत्सवका कार्यक्रम सुरु भएका थिए । कोभिड–१९ को महामारीका कारण यो वर्ष वार्षिकोत्सवका अधिकाँस कार्यक्रम भर्चुअल रुपमा सञ्चालन भएका थिए ।

    वार्षिकोत्सव समापनका कार्यक्रममा भर्चुअलरुपमा बोल्दै अतिथिहरुले विश्वसनीयताकै कारण कालिका मिडिया लोकप्रिय बनेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जनताको असन्तुष्टीका स्वर उजागर गर्न कालिका मिडियाले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । कोभिडका कारण सञ्चार क्षेत्र संकटमा रहेपनि कालिका मिडियाले समाजप्रतिको दायीत्व नभुलेको बताउनुभयो । बरिष्ठ चलचित्रकर्मी नीर शाहले कालिका मिडिया अब्बल सञ्चारगृहका रुपमा चिनिएको बताउनुभयो । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कालिका मिडियाले वेथितिलाई खबरदारी गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    बरिष्ठ संगितकार दीपक जंगमले कालिकाले गीतसंगीतकको क्षेत्रलाई अतुलनीय सेवा गरेको बताउनुभयो । बरिष्ठ गीतकार दिनेश अधिकारीले म्यूजिक अवार्डका श्रृङखलाले उर्जा थपेको बताउनुभयो । उहाँले स्रष्टा र कलाकार सदैव कालिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । बरिष्ठ गीतकार राजेन्द्र थापाले कालिकाको अवार्डलाई विश्वसनीय अवार्डका रुपमा लिने गरिएको बताउनुभयो । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले चितवनबाट गुञ्जिएको कालिका एफएम र टिभिले समग्र चितवनलाई चिनाउने भूमिका खेलेको बताउनुभयो । चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठले कालिका मिडिया गौरवको सञ्चारगृहका रुपमा परिचित रहेको बताउनुभयो । शसस्त्रप्रहरी बल आँपटारीका प्रमुख दीपकबहादुर थापा, ट्राफिक प्रहरी कार्यालय बागमती प्रदेशका प्रमुख शान्तीराज कोइरालाले कालिका मिडियाको विश्वसनीयता आगामी दिनमा समेत निरन्तर रहने बताउनुभयो । कालिका मिडियाका निर्देशक दिपक पौडेलले कालिका मिडिया सदैव जनता र समाजप्रति प्रतिवद्ध रहदै आएको बताउनुभयो ।

    कालिका मिडियाको वार्षिकोत्सवका कार्यक्रम असोज ८ गतेदेखि सुरु भएका थिए । शिक्षा, स्वास्थ्य, कृषि र सुरक्षा लगायतका विषयमा भर्चुअल रुपमा अन्र्तक्रिया गरिएको थियो । अपाङगता भएका व्यक्तिबीच वादविवाद, विद्यार्थीबीच वक्तृत्वकला, गायन क्षेत्रमा रुचि राख्नेबीच लोकगीत गायन प्रतियोगिता गरेर प्रतिभा उजागर गर्ने कार्यक्रमहरु सञ्चालन भएका थिए । यस्तै असोज ८ देखि २५ गतेसम्म कालिकाको चौतारीमा गायक–गायीकासँगको अन्तरंग कुराकानी गरिएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.