• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पतालको सेवामा उल्लेख्य सुधार

  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विरामीको सुविदाको लागि भरतपुर अस्पतालमा सेवामा सुधार ल्याउदै स्तरोन्नती गरेको छ । विभिन्नविभागमा मेसिन सहित सेवालाई प्रभावकारी बनाउनब्यवस्थित गरेको छ । विरामीको चापलाई मध्यनजर गरेर सेवालाई ब्यवस्थापनगरिएको छ । ओपिडि , सर्जरी , अन्तरंग, प्रयोगशाला , इमरजेन्सी सहितकाविभागमा सुधारगरिएको छ ।

    मंसिरमा मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालेका डा. श्रीरामतिवारीले अस्पतालको साना समस्याको पहिचान गरी सुधारको कामथालेका थिए । विरामीको सहजताकालागी सुधारका कामभएका छन् । डा. तिवारीले विरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउदै लागेको बताए । ‘ पहिला समस्याको पहिचान गरेर मात्रै समाधानको लागी केन्द्रतिभएका छौ ,’ उनले भने , ‘ विरामीको चाप बढी हुने कारण केही कठिनाई नभएको होइन । तर हामीले साधन स्रोतलाई ब्यवस्थापनगर्दै सहजबनाउदै लगेका छौ । ’

    आफु विधि र पद्धति भन्दाकत्तिपनिबाहिर नजाने प्रतिवद्धता गरेका तिवारीले प्रशासनिक सुधार पनि गरेका छन् । भरतपुर अस्पतालमा पछिल्लो समय २४ सैया थपगरिएको छ । विरामीको चाप बढेको कारण चार वटा वेडआइसियुमाथपगरिएको छ । सुविधाअनुसारको वेडका कारण अस्पताल आउने विरामीआइसियुको अभावमाबाहिर जाननपरेको अस्पतालले जनाएको छ ।त्यस्तै बालरोग विभागअन्र्तगतपाँच बेडको एचडियु स्थापनागरिएको छ । पाँच वेडको बर्थिङ युनिट पनि यसपालीबाट सुरु भएको छ ।

    थालेसिमियाविरामीको लागीतीन वेड अलग्गै ब्यवस्थापनगरिएको छ । त्यस्तै १२ बेडको एनआइसियुलाई २० वेडमा स्तरोन्तीगरिएको छ । अस्पतालको गुरुयोजनाअनुसार बनेका भवनमा सेवालाई ब्यवस्थापनसंगै नयाँकार्यक्रमल्याइएको छ । अस्पतालमा वेड थप , विरामीलाई सहजहुने गरी वार्ड नजिक डिस्चार्ज हुने ब्यवस्थागरिएको छ । भने आपतकालिन सेवाकालागीआउने विरामीको लागी इमरजेन्सीमै ल्याबको सुविधागरिएको छ । अस्पतालका विरामी वार्डबाटै डिस्चार्ज हुनपाउने भएका छन् ।

    वार्डका विरामीअन्यविारमीको उपचारका लागीशुल्कतिर्नपर्ने लाइनमा बस्न नपर्ने भएको छ । फागुनको पहिलो साता वार्डका विरामीलाई भर्ना भएको नजिकै काउण्टरको स्थापना गरेर सजिलै डिस्चार्ज हुने ब्यवस्थामिलाइएको छ । भरतपुर अस्पतालले सेवा सुधारसंगै अस्पतालमा आउने बालबालिकाको लागीबाल क्षेत्र बनाएको छ ।अस्पतालमाबालमैत्री क्षेत्र बनाइएको छ । अस्पताल आउने बालबालिकालाइृ भुलाउनकालागी खेलको साधन सहितको हरियाली क्षेत्र बनाइएको छ ।

    अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अस्पतालमा सुधारको कामभएको बताए । ‘ जतिहामीले सेवाथप गरेका छौ त्यसले धेरै सहजभएको अनुभूतिभएको छ ,’ डा. सापकोटाले भने , ‘ हामीले विरामीमैत्री , अपाङ्गमैत्री र बालमैत्रीपूर्वाधार बनाएका छौ । अब ओपिडि भवनबनाउन सक्यांै भने अझै सहजहुनेमाआशाबादी छौ । ’ भरतपुर अस्पतालको सेवा, ल्याबलगाएतको शुल्कलाई विमासंग एकरुपतागरिएको छ । शुलक र सुविधालाई समानबनाउनएकरुपतागरिउको हो । यो भरतपुरमाबाहेक अन्यत्र छैन ।

    अस्पताललाई गुरुयोजनाअनुसारको भवनविस्तार र ब्यवस्थापनकोक ामपनितिब्र पारिएको छ । पुरानाभवनलाई भत्काएर ब्यवस्थापनगरिएको छ । पूर्व अध्यक्ष राजकुमार राजभण्डारीको कार्यकालमापारित अस्पतालको गुरुयोजनाअनुसार विकास र विस्तारको कामपनि संगसंगै गरिएको छ । ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.