• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै

  •   बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पूर्बी नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै गएको छ । पछिल्लो पटक पूर्वी नवलपरासीमा बिद्यालय देखि हाटबजार समेत खुल्न थालेपछि यसको जोखिम उच्च रुपमा बढेको हो । तरकारी, खाद्यन्न र लत्ताकपडा समेतको बिक्रीका लागि लाग्ने हाटबजारमा सबैभन्दा बढी सर्वसाधारणको भिड हुने गरेको दलदलेका एकदेब पौडेलले बताए । हाटबजारमा सर्वसाधारणहरु ठेलमठेल गरेर किनमेल गर्ने गरेका र त्यहाँपुग्ने अधिकांश सर्वसाधारण मात्रहोईन व्यवसायीहरुले समेत सामान्य मास्क समेत प्रयोग गरेको पाइदैन पौडेल बताउँछन् । मानिसमा रोगले भन्दापनि भोकले मरिन्छ किभन्न्ो चिन्ताले सताउँन थालेको छ । गत चैत्र ११ देखिको बन्दाबन्दीले गर्दा लामो समय सम्म व्यापार व्यवसाय ठप्प भएको र अहिले सम्म जिल्लामा दस अर्ब बढिको नोक्सानी ब्यहोर्नु परेको उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष अमृत भटट्चनले बताए । दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्ने परिवारमा समस्यामा भएको छ त्यसैले पनि तरकारी, खाद्यन्न र लत्ता कपडाको बिक्रीका लागि अहिले हाट बजारमा आउने गरेको देवचुलीका एकनारायण शर्माले बताए । उनले भने “ कति समयसम्म कारोनाको जोखिम बढ्छ भनेर वस्ने सात महिना त वितिसक्यो अव हामिलाई जिविको पार्जन गर्न धौ धौ भयो र हाटबजारमा लताकपडा विक्रिका लागि आएका छौँ । ” आम्दानीको मुख्य स्रोत हाट बजारमा व्यवसाय गर्नु हो योपनि नगर्दा विहान वेलुकाको छाक टार्न सकिदैन् यसर्थ कोरोनाको जोखिम बढेपनि हामि बजार आउन बाध्य छौ अर्का तरकारी व्यापारी सुनिता महर्जनले बताउछिन । नेपालीहरुको महान चार्ड बडादशै नजिकिदै गएको समयमा हाटबजार देखि विभिन्न व्यापार व्यवसाय गर्नेको भिड बढेको छ भने मानिसहरुको चहल पहल पनि बढ्दो रहेको ब्यापारी असिफ तेली साहा बताउछन् । लामो समयसम्म बन्द रहेको हाटबजार खुलेसँगै मानिसहरुको चहलपहल बढेको र आफुपनि दशैका लागि खाधान्न किनमेल गर्न बजार आएको कावासोती १ कि रमिता मगरले बताईन । कोरोनाको प्रबाह नगरी अन्तभन्दा केहि सस्तोमा किनमेल गर्न पाउने भएकाले हाट बजार आएको उनको भनाई छ । पूर्बी नवलपरासीमा हाटबजारलाई व्यवस्थितगर्न स्थानीयतहले समेत बेवास्तागर्दै आएका छन् । हाटबजारमा मात्रहोईन बजार क्षेत्रमा हिड्ने सर्वसाधारणहरुले पनि सामान्य मास्कको समेत प्रयोग गरेको पाईएको छैन । यसतर्फ कुनैपनि निकायले सचेत गराउने तर्फ नलागेको उद्योग बाणिज्य संघका नवलपुरका पुर्ब अध्यक्ष ओम प्रसाद पौडेलले बताए । मास्क बिनै हाटबजारदेखि बजारमा हिड्ने सर्वसाधारणहरुका कारण दिन प्रतिदिन कोरोना जोखिमलाई झनै उच्च बनाएको पूर्ब अध्यक्ष पौडेलले बताए । पूर्बी नवलपरासीमाहाल सम्म एक हजार दुई सय कोरोनाबाट संक्रमित भएका छन् भने झण्डै ४५० सकृय संक्रमित रहेका र नौ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.