• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बिस रुपैया तोकीएको नुन किन पच्चीस ?

  •   बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । अहिले बजारमा अन्य उपभोग्य वस्तुको तुलनामा नुनको मुल्यमा व्यवशायिहरुले आफु खुशी मुल्य बढाएको पाइएको छ। साल्ट ट्रेडिङले नुनको प्याकेटमा नै बिस रुपैया उल्लेख भए पनि उपभोक्ताहरुले प्रति प्याकेट पच्चीस रुपैया तिर्ने गरेका छन । मुल्य अंकित भएको नुनको प्याकेटमा नै प्रति प्याकेट बिस रुपैया लेखिएको छ तर उपभोक्ता भने जानाजान मुल्यमा ठगिएका छन । खानाका लागि अति आवस्यक पर्ने सामान्य नुनमा नै उपभोक्तहरु ऋहिले ठगिएका छन । नवलपुरमा भैरहवा र विरगञ्जबाट नुनहरु आयात हुने गरेको छ । केहि दिन अघि घरेलु तथा साना उद्योग कार्यलय नवलपुरले नवलपुरका सबै बजारमा गरेको अनुगमनमा पनि नुनको मुल्य उपभोक्ताहरुले बढि तिरेको पाइएको छ । ‘नुन र प्याजको मुल्य बृद्धि कसरी भएको छ हामिले बुझ्ने प्रयास गरेका छौ, थोक बिक्रेताहरुले नै बढि मुल्यमा खरिद गरेको र खुद्रा व्यापरी सम्म आइ पुग्दा मुल्य बढि भएको पाइएको छ’ घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख बिक्रम सुबेदीले भने । बजारमा नुनको मुल्य व्यवशायिहरुले आफु खुशी लिएको भए पनि संम्बन्धित निकायले भने चासो दिएको छैन । नुन र प्याजमा मुल्य तोकिएको भए पनि व्यवशायिले लिने आफु खुशी मुल्यमा भने नियन्त्रण हुन सकेको छैन । बजारमा नुन र प्याजको मुल्य बढि भएको पाइएको उपभोक्ता हितसंरक्षण मञ्चका अध्यक्ष डोरमान गिरीले बताए । उनका अनुसार व्यापारीले खरिद गर्दे महंगोमा खरिद गरेका कारण उपभोक्ताहरुले बढि मुल्य तिर्नु परेको बताए । ‘हामिले अनुगमनका क्रममा पनि नुनमा तोकिए अनुसारको मुल्य नभएको पायौँ, हामिले जिल्ला प्रशासनमा यो विषयमा कुरा उठाएर छलफल गरि मुल्यमा एकरुपता र सरकारले तोके अनुसारको मुल्यमा बिक्रि वितरण गर्ने वातावरण बनाउन लाग्छौ’उपभोक्ता हितसंरक्षण मञ्चका अध्यक्ष गिरीले भने । उपभोक्ताहरुले अहिले नुनको मुल्य प्रति प्याकेट बिस र दुई प्याकेटलाई पैतालिस रुपैया तिर्दे आएका छन ।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.