• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनद्वारा दुर्घटना न्युनिकरणका लागि लाइडर गन मार्फत चेकजाँच

  •   शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चाडपर्बको समय सुरु हुन लाग्दै गर्दा जिल्लामा हुन सक्ने दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लाइडर गन मार्फत चेकजाँच शुरु गरेको छ । सडकमा बढ्दै गएको सवारी चाप र तीव्र गतिका कारण हुन सक्ने दूर्घटनाको जोखिमलाई न्युनीकरणका लागि जिल्लामै पहिलो पटक अत्याधुनिक लाइडर गन मार्फत् चेक जाँच शुरु गरिएको ट्राफिक प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकहरुको फोटो, भिडियो र सवारीको गती कैद गर्नेछ । सोही आधारमा प्रिन्ट प्रतिसहित चालकहरुलाई कारबाही गरिने भट्टले बताउनुभयो । अधिकाशं गम्भीर प्रकृतिको दुर्घटना तिब्र गतिकै कारण हुने भएकोले यसको प्रयोगले दुर्घटना न्युनिकरण गर्न सहयोग मिल्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “अधिकाशं गम्भीर प्रकृतिको दुर्घटनाका कारण नै तिव्र गति हो । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकहरुको फोटो भिडियो र सवारीको गती कैद गर्नेछ, त्यसैको आधारमा ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई कारबाही हुन्छ ।” यसले चालकलाई सचेत गराउने हुँदा दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिईएको छ । सवारीको तिब्र गतिका कारण हुने दुर्घटनाबाट मानिसको ज्यानै जान सक्ने दर ४० देखि ५० प्रतिशतले बढ्ने उहाँको भनाई छ । सवारी चलाउदा संयमित र अनुशासित हुन उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको सो गन मार्फत आज सम्म ७६ जना सवारी चालकरूलाई फोटो, भिडियो र सवारी गतिको प्रिन्ट प्रतिसहित कारबाही गरिएको उहाँले बताउनुभयो । जिल्लाका दूर्घटना जोखिमयुक्त स्थानहरूमा केहिदिन अघिबाट दैनिक रुपमा तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई लाइडर गन मार्फत चेकजाँच सुरु गरिएकको हो । यस अघी कार्यालयले दुर्घटना न्युनीकरण गर्नका लागि ट्राफिक सचेतनामुलक बोर्ड राखेको थियो । बढी दुर्घटना हुने आँपटारी, रामनगर, गोन्द्राङ, टिकौली जंगल सडक खण्डको दुवैतर्फ ४ स्थानमा र गोलघुम्ती रहेका केन्द्रिय बसपार्क, चौबिसकोठी र आँपटारीमा सचेतनामुलक ९ थान रिफ्लेक्टिङ बोर्ड राखिएको छ । यस्तै चाड पर्व लक्षित गर्दै यात्रुहरुको चाप वढि हुने स्थानमा सहायता कक्ष स्थापना गरिएकको छ । जिल्लाको बिभिन्न चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको भट्टले जानकारी दिनुभयो । नारायणगढको पुलचोकक, केन्द्रिय वस ट्रमिनल, पोखरा बसपार्क र मुग्लिनमा सहायता कक्ष राखिएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.