• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

विद्यार्थी भर्ना अभियानलाई उत्साहका साथ अगाडी बढाउन आग्रह

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले विद्यार्थी भर्ना अभियानलाई उत्साहका साथ अगाडी बढाउन सस्थागत र सामुदायिक विद्यालयहरुलाइ आग्रह गर्नुभएको छ । आधारभुत बिद्यालय सुन्दरवस्ती भरतपुर १४ को ५६ औ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई बिहिवार भरतपुर १४ सुन्दरवस्तीमा सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले शैक्षिक सत्र शुरु भइसकेको उल्लेख गर्दै यस महान अभियानमा एकजुट भएर लाग्न सबै बिद्यालयहरुलाइ आग्रह गर्नुभएको हो ।

    शैक्षिक सत्रको नाममा तछाडमछाड हुने गरि अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि बिद्यालयहरुलाइ निर्देशन दिनुभएको छ । विद्यालय उमेर पुगेका तर विद्यालय बाहिर रहेका सबै विद्यार्थीहरुलाइ विद्यार्थी भर्ना अभियानमा जोडन आबश्यक छ उहाँले भन्नुभयो,”म छुटेको छैन”भन्ने नारालाइ अगाडी सारेर अभियानमा लाग्न सबैमा मेरो अनुरोध छ ।

    भरतपुर महानगरपालिकाले शिक्षामा ठुलो लगानी गरेको बताउदै नगर उप प्रमुख अधिकारीले सामुदायिक बिद्यालयमा विद्यार्थी भना गरेर विद्यार्थी सख्या बढाउन ढिला भइसकेको प्रष्ट पार्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका उप प्रमुख कल्पना सापकोटा,भरतपुर १४ का अध्यक्ष राजेन्द्र शाखी,कार्यपालिका सदस्य बिष्णु बहादुर भुजेल,बुद्धिजीवी सन्तराम महतो,बिशिस्ट चन्दादाता टेक बहादुर जिसि लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियोे । भरतपुर १४ मा ४ वटा सामुदायिक बिद्यालय छन् ।

    कार्यक्रममा विभिन्न बिधामा छात्रवृत्ति बितरण गर्नुका साथै उत्कृष्ट असल अभिभावक पुरस्कार,उत्कृष्ट शिक्षिका पुरस्कार,उत्कृष्ट शिक्षक पुरस्कार र विविध सास्कृतिक कार्यक्रम पनि गरिएको थियोे । सास्कृतिक कार्यक्रममा गायिका अपेक्षा गिरिले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिकाअध्यक्ष खिमलाल भट्टको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.