• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वडाध्यक्ष रानाभाटको नौलो अभियान, वडाबासीलाई स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत

  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नं–२ ले वडाबासीको लागी सहुलियतको ब्यवस्था गरेको छ । वडाबासीले स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत पाउने भएका छन् । सहुलियतका लागी विषय सम्बद्ध कार्यालयसंग सम्झौता गरिएको वडाध्यक्ष मनोज रानाभाटले बताए । वडाध्यक्ष रानाभाटले वडाबासीको प्रत्यक्ष लाभान्वित हुने योजना अघि सारेका हुन् । स्वास्थ्यका लागी पुरानो मेडिकल कलेज, तरकारी तथा फलफुलका लागी क्षेत्रपुर स्थित महानगर फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति र शिक्षाको लागी मल हेभन मोडल स्कुल, चितवन बोर्डिङ स्कुल, न्यु होराइजन बोर्डिङसंग सम्झौता गरिएको छ ।

    ‘वडाबासीको सुविदाको लागी सहुलियतका लागी सम्झौता गरेका छौं’, वडाध्यक्ष रानाभाटले भने, ‘ प्रत्यक्षरुपमा वडावासीको लाभाका लागी गरिएको सम्झौता दिगो रहने विश्वास छ ।’ सहुलियत दिने संस्था र वडा कार्यालयबीच सम्झौता भएको छ । वडाध्यक्ष रानाभाटले भरतपुर–२ नं का बासिन्दाल स्वास्थ्यको लागी पुरानो मेडिकल कलेज , कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज), संस्थागत विद्यालय, क्षेत्रपुरको महानगर फलफूल तथा तरकारी बजारसँग सम्झौता गरेका छन् ।

    पुरानो मेडिकल कलेजबाट पाउने सेवामा पचास प्रतिशतसम्म छुट पाउने भएका छन् । वडा कार्यालयको सिफारिसमा नागरिकले उक्त सुविदा पाउनेछन् । मेडिकल कलेजका अतिरिक्त निर्देशक मनोहर प्रधानले पुरानो मेडिकल कलेजबाट उपलब्ध हुने हरेक सेवामा बढीमा ५० प्रतिशतसम्म सहुलियत दिने गरी दिगोरुपमा सम्झौता भएको बताए । वडाका बालबालिकाहरुले सहुलियतमा पढ्न पाउने भएका छन् । वडाका स्थायी बासिन्दाले मात्रै सुविदा पाउने छन् ।

    कार्यालयले संस्थागत विद्यालयसँग २५ प्रतिशतसम्म छात्रवृत्तिका लागि पनि सम्झौता गरेको छ । वार्षिक शुल्कमा १० प्रतिशत छात्रवृत्ति दिनेछन् । छात्रवृत्ति सम्झौता पत्रमा वडाध्यक्ष रानाभाट र स्मल हेभन मोडल स्कुलका प्रचार्या विमलकुमार क्षेत्री , चितवन बोर्डिङ स्कुलका केशव कुमार श्रेष्ठ र न्यु होराइजन बोर्डिङका वसन्त रानाभाटले हस्ताक्षर गरेका छन् । वडा कार्यालयले फलफूल र तरकारी खरिदमा ४० प्रतिशतसम्म छूट पाउने पाउने ब्यवस्था गरेको छ ।

    महानगर फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिसँग सम्झौता गरेको छ । भरतपुर–२ मा रहेका विभिन्न संघसंस्थाहरुको कार्यक्रममा आवश्यक पर्ने तरकारी तथा फलफूलमा वडा कार्यालयको सिफारिसमा ४० प्रतिशत छूटमा तरकारी तथा फलफूल उपलब्ध गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौतापत्रमा वडाध्यक्ष रानाभाट र महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध सञ्चालक थिरप्रसाद धितालले हस्ताक्षर गरेका छन् । सम्झौता भएपछि वडावासी खुसी छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.