• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पत्रकार पौडेललाई ‘शसक्त पत्रकारिता अवार्ड’

  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  खोजमूलक पत्रकारितामार्फत भ्रष्टाचार, अनियमितता उजागर गरे बापत पत्रकार दिलीप पौडेल शसक्त पत्रकारिता अवार्ड–२०८०बाट सम्मानित भएका छन् । पौडेललाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अवार्ड र प्रमाण पत्रले सम्मान गरेकी हुन् । बागलुङबाट पत्रकारिता सुर गरेका पौडेल अहिले नागरिक दैनिक काठमाडौंको आर्थिक व्यूरो प्रमुख छन् ।

    नेपाल प्रेस युनियनका महासचिव रहेका पौडेलले बारबरा एडम्स खोज पत्रकारिता अवार्ड, सेजन अवार्ड, आर्थिक पत्रकारिता अवार्ड लगायतका विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन् । न्युज एक्सप्रेस मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८०’ समारोहमा नागरिकर्मी पौडेल सहित दर्जन बढी पत्रकारलाई विभिन्न विधामा मिडिया अवार्डबाट सम्मानति गरिएको थियो ।

    कार्यक्रममा ९६ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘लाईफ टाइम एचिभ्मेन्ट अवार्ड’, खवरहवका प्रधान सम्पादक अरुण बराललाई ‘डिजिटल मिडिया एडिटर अवार्ड’, प्राइम टाइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘पपुलर प्रोग्राम अवार्ड’, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई ‘जनआवाज मिडिया अवार्ड’ प्रदान गरिएको थियो ।

    त्यसैगरी, उकालो अनलाइनकी दिपा दाहाललाई ‘जोखिमपूर्ण पत्रकारिता अवार्ड’, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई ‘बरिष्ठ रंग पत्रकारिता अवार्ड’, कान्तिपुर दैनिक र द काठमाण्डु पोस्टका फोटो सम्पादक प्रकाशचन्द्र तिमिल्सेनालाई ‘जोखिमपूर्ण फोटोपत्रकारिता अवार्ड’, अर्थ सरोकार अनलाइनका प्रधान सम्पादकलाई ‘आर्थिक डिजिटल मिडिया अवार्ड’ प्रदान गरिएको थियो ।

    सम्मान कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले राज्यमा भएका गलत क्रियाकलापको खबरदारी गर्नुपर्ने बताइन् । पत्रकारितामार्फत योगदान पु¥याएका पत्रकारलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गरिएको न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियारले बताए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.