• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

लाइसियम स्कुलद्वारा फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण

  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्वर १ मा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले रत्ननगरका वडा नम्वर १, ९ र १० संगको समन्वयमा उक्त वडामा रहेका क्रमस वकुलहर माध्यमिक विद्यालय, कपरफोरी माध्यमिक विद्यालय र वैरिया माध्यमिक विद्यालयलाई फोहोर व्यवस्थापन समाग्री हस्तान्तरण गरेको छ ।

    विहिवार लाइसियम स्कुलमा आयोजित एक कार्यक्रममा लाइसियम स्कुलका प्रवन्ध निर्देशक सन्तोष पन्तले रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटा मार्फत वकुलहर मा.वि का शिक्षक शेषकान्त कणेललाई, वडा अध्यक्ष कलाधर पौडेल मार्फत वैरिया मा.वि का प्रधानाध्यापक युवराज शर्मालाई र वडा अध्यक्ष अनन्त अधिकारी मार्फत कपरफोरी मा.वि का प्रधानाध्यापक विष्णु कट्टेललाईअनकोन नेपालको सहयोगमा प्राप्त प्रति विद्यालय २० थान चोयाको डालो र एक एक सेट कम्पोष्ट मल बनाउने सिमेन्टेड च्याम्वर हस्तान्तरण गर्नु भयो ।

    प्लाष्टिकको प्रयोगलाई न्यूनिकरण गर्न सके मात्र वातावरण संरक्षण गर्न सकिन्छ भन्ने अभिप्रायले प्लाष्टीकको डष्टविनलाई विस्तारै विस्थापन गर्दै स्वदेशमै उत्पादित चोयाको डालोलाई प्रवद्र्धन गर्ने उद्धेश्यले हाल अमेरीकामा रहनु भएका अनकोन नेपालका अध्यक्ष बटुकराज विष्ट संगको समन्वय र सहयोगमा लाइसियम स्कुलले उक्त सामग्री हस्तान्तरण गरेको हो । अनकोन नेपालले यस अघि पनि विभिन्न विद्यालयहरुमा कम्प्युटर ल्याव, महाविर पुनको पुस्तक हस्तान्तरण गर्नुका साथै लाइसियम स्कुल मार्फत एक हजार थान जैविक झोला समेत वितरण गरेको थियो ।

    फोहोर व्यवस्थापनका लागि चोयाँको डालो र जैविक मल च्याम्वर वितरण पश्चात वडा अध्यक्षहरु क्रमस कुल प्रसाद सापकोटा, कलाधर पौडेल र अनन्त अधिकारीले सामाजिक दायित्व पुरा गर्न लाइसियम स्कुलले विगत देखिनै गर्दै आएका कार्यक्रमहरुको प्रशंसा गर्दै संस्थागत र सामुदायिक विद्यालयको सहकार्यको उच्च नमूना स्वरुप यो कार्यक्रम सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा वितरित सामग्रीहरुको पुरा सदुपयोग गर्न प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भएको थियो भने प्रधानाध्यापकहरुले यस्को सदुपयोग गरी आगामि दिनका विद्यालय परिसरमा प्लाष्टीकको प्रयोगलाई कम गर्न आफु लागी पर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.