• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जिमिरे परिवारका १५ वृद्धवृद्धा सम्मानित

  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । श्री खडानन्द कँडेल स्मृति प्रतिष्ठानले जिमिरे परिवारका १५ जना वृद्धवृद्धालाई सम्मान गरेको छ। भरतपुर–४, चिसापानी टोलमा बुधबार आयोजित कार्यक्रममा श्री सीताराम सप्तर्षि कँडेल–आदि कूल देवता मन्दिर भारद्वाज आश्रमका संरक्षक रोमाकान्त कँडेलले वृद्धवृद्धालाई सम्मानपत्र तथा दोसल्ला अर्पण गरेका थिए। ९१ वर्षका नन्दलाल कँडेल, ८९ वर्षका नारायणदत्त कँडेल, ८७ वर्षका कृष्णप्रसाद कँडेल, ८५ वर्षका देवीप्रसाद कँडेल, ८१ वर्षका काशीराम कँडेल र उमानन्द कँडेल गरी छ जना बुबा तथा ८८ वर्षकी याममति कँडेल, ८५ वर्षकी वसुन्धरा कँडेल, ८१ वर्षका देउकली कँडेल र पार्वती कँडेल, ८० वर्षकी सरस्वती कँडेल, ७८ वर्षका अम्बिका कँडेल र भद्रकली कँडेल, ७७ वर्षकी हरिकला कँडेल र ७५ वर्षकी देउरूपा कँडेल गरी ९ जना आमालाई सम्मान गरिएको थियो।

    अग्रजको सम्मानस्वरूप पहिलोपटक जिमिरे परिवारका वृद्धवृद्धाहरूलाई सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष रघुनाथ कँडेलले जानकारी दिए। ‘प्रतिष्ठानमा बागलुङ बिहुँको जिमिरे पुख्र्यौली थलो भएका स्वर्गीय खडानन्दका ५३ भाइ सन्तान सदस्य छौँ,’ उनले भने, ‘परिवारको आपसी भाइचारा कायम गराउन एक वर्षअघि मात्रै प्रतिष्ठानको अवधारणा ल्याइएकोमा पहिलो कार्यक्रमको रूपमै आफ्ना बुबा–आमाहरूलाई सम्मान गर्न पाएकोमा खुसी छौँ।’

    युवाहरू विदेश पलायन भइरहेको सन्दर्भमा आफ्ना बुबा आमालाई सम्झेर सम्मान गर्नु सत्कार्य रहेको प्रमुख अतिथि कँडेलले बताए। ‘आफ्ना जन्मदातालाई आजमात्रै होइन, सधैँ सम्मान र हेरचाह दिन सकेमात्र उहाँहरूको सच्चा सम्मान हुन्छ,’ उनले भने, ‘यस कार्यक्रमले बुबा–आमालाई वृद्धाश्रम पु¥याउने सन्तानलाई पनि राम्रो पाठ सिकाएको छ।’ प्रतिष्ठानका संरक्षक जगन्नाथ कँडेलले एउटै पूर्खाका सन्तानहरू जहाँ रहे पनि हरेक सुखदुःखमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

    ‘वर्तमान समयमा विश्व नै सिङ्गो घर बनिरहेको सन्दर्भमा जो जहाँ रहे पनि एकजुट हुन प्रतिष्ठानले हातेमालो गर्नेछ,’ उनले भने, ‘फुटेरभन्दा जुटेर गरेका हरेक काम सान्दर्भिक तथा सफल हुन्छन्। त्यसरी नै अगाडि बढ्ने सबै भाइहरूमा प्ररणा जागोस्।’ सम्मान कार्यक्रमका लागि हाल वैदेशिक रोजगारको सिलसिलामा आयरल्याण्ड बस्दै आएका प्रतिष्ठानका सदस्य गंगाराम कँडेलले नगद २१ हजार ५५५ रूपैयाँ आर्थिक सहयोग गरेका थिए।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.