• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

श्रमकाे सम्मान गर्न सबै मजदुर एक हुन आबश्यक छः नेता पाण्डे

  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले श्रमिककाे समस्या समाधान गर्न सबै मजदुर एक ठाउँमा भएर आबाज उठाउनु पर्ने बताउनुभएकाे छ । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले १३५ अौ अन्तरास्ट्रिय श्रमिक दिवसकाे अबसरमा आज यहाँ आयाेजना गरेकाे श्रमिक सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले श्रमिककाे समस्या समाधानका लागि सबै मजदुरमा एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभयाे ।

    ट्रेड युनियन अधिकार सुनिश्चितताका लागि सरकमरबाट नै आबश्यक कदम चाल्नु पर्ने उहाँकाे भनाई थियाे । श्रमकाे विभेद अन्त्यका लागि सबै मजदुरहरु एक भएर मात्र सम्भव हुने उहाँले बताउनुभयाे । श्रमका क्षेत्रमा हुने लैंगिक विवेद अन्त्य गर्नका लागि दबाब दिन आबश्यक रहेकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे “श्रम एकै हुन्छ । तर लैंगिक हिसाबले गरिने विभेद अन्त्य हुनु पर्छ । जसका कारण मात्रै श्रमकाे सम्मान हुन्छ ।” श्रमकाे हुने बिभेदकाे अन्त्य गर्न राज्यले श्रमिकका माग सम्बाेधन गर्न जरुरी रहेकाे बताउनुभयाे ।

    कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङले श्रमकाे सम्मान हुन नसक्दा श्रमिकका समस्या अन्त्य हुन नसकेकाे बताउनुभयाे । श्रमिककाे समस्या र विभेद अन्त्यका लागि दलहरु प्रतिबद्ध हुनु पर्ने उहाँकाे भनाई थियाे । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका पूर्व मन्त्री उत्तम जाेशी, नेपाली काग्रेस चितवनका उपसभापति राजिप न्याैपाने, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य घनश्याम चापागाई, जिल्ला अध्यक्ष हरिहर सापकाेटाले श्रमिककाे सम्मान गर्ने वातावरण बनाउन आबश्यक रहेकाे बताउनुभयाे ।

    श्रमकाे सम्मान हुन नसक्दा देखियका समस्याहरु समाधान हुन नसकेकाे उहाँहरुले बताउनुभयाे ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.