• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनमा हुने

  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल र भारतका पोल्ट्रीसँग सम्बन्धित दुई संस्थाको आयोजनामा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी भरतपुरमा हुने भएको छ । नेपाल पोल्ट्री महासङ्घ र अल इण्डिया पोल्ट्री इक्युपमेन्ट म्यानुफ्याक्चर एशोसिएसनको आयोजनामा यही जेठ १८ देखि २० गतेसम्म प्रदर्शनी हुन लागेको हो । प्रदर्शनी भरतपुरस्थित प्रदर्शनी केन्द्रमा हुँदैछ ।

    नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले दुई सयभन्दा बढी स्टल रहने प्रदर्शनीमा १५ देशबाट प्रदर्शक सहभागी हुने जानकारी दिनुभयो । प्रदर्शनीमा पोल्ट्रीसँग सम्बन्धित सबै किसिमका उपकरण, प्रविधिलगायत सामग्री रहने छन् । व्यवसाय गरिरहेका र गर्न चाहनेहरूका लागि प्रदर्शनी निकै उपयोगी हुने उहाँले बताउनुभयो । प्रदर्शनीमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका विषयमा विज्ञलाई बोलाएर पाठशाला सञ्चालन गरिने विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा आधुनिक प्रविधिका बारेमा छलफल गरिनेछ ।

    कम लागतमा उत्पादन वढाउने विषयमा पाठशाला केन्द्रित रहने उहाँले बताउनुभयो । “कोभिडपछि नेपालको पोल्ट्री क्षेत्र धरासाही बन्दै गएको छ । अहिले समग्रमा उत्पादन आधा घटेको छ । धेरै व्यवसायी पलायन भएको अवस्था छ”, विष्टले भन्नुभयो, “पोल्ट्री क्षेत्रको वर्तमान समस्या र त्यसको समाधानका लागि पनि एक्सपो फलदायी हुनेमा विश्वस्त छौँ ।” नेपालमा पहिलोपटक चितवनमा विसं २०५२ मा पोल्ट्री प्रदर्शनी गरिएको थियो । त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै क्रमशः फड्को मार्न सफल भएको विष्टले बताउनुभयो ।

    नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले अहिले समग्र अर्थतन्त्र कमजोर रहेको भन्दै पोल्ट्री क्षेत्र यसबाट प्रभावित बनेको बताउनुभयो । स्वदेश र विदेशका विज्ञहरु एक ठाउँमा उपस्थित भएर नयाँ प्रविधिका बारेमा ज्ञान आदानप्रदान गरिने भएकाले प्रदर्शनी प्रभावकारी हुने उहाँले बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.