चितवन। लियो कल्ब अफ नारायणगढ दियालोको अध्यक्षमा रमन वाग्ले चयन भएका छन । दियालको बार्षिक साधारण सभाबाट लायन बर्ष २०२४–२०२५ को वाग्ले चयन भएका हुन् । क्लबको उपाध्यक्षमा आदित्य अमगाई, सचिवमा अलेन पाण्डे, कोषाध्यक्षमा संसिर्दि भुषाल चयन भएका छन ।
कार्यक्रम लियो अबोध पराजुलीको अध्यक्षतामा तथा लियो बर्ष २००५–२००६ का अध्यक्ष एबम लायन बर्ष २०२४–२०२५ का अध्यक्ष लायन असिम हमाल प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा लियो बर्ष २०११–२०१२का अध्यक्ष लियो सुजन अधिकारी ,लियो बर्ष २०१९–२०२० का अध्यक्ष लियो प्रजित अर्याल , लियो बर्ष २०२२–२०२३ का अध्यक्ष लियो सुजन धितालको बिशिष्ट आतिथ्यता लगायत लियो जिल्ला परिषद ३२५आर का रिजन चियर पर्सन लियो बिमोचन आचार्यको आतिथ्यता रहेको थियो








