• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पत्रकार महासंघ चितवनमा चार संगठनले लगाए ताला

  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पत्रकार महासंघले सदस्यता सुद्धिकरणमा मनपरी गरेको भन्दै चितवनका चार संगठनले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ । महासंघले चितवन शाखाले सहमति जनाएको सदस्य भन्दा बाहिर गएर थपघट गरेको, मनपरी तन्त्र गरेकोलगायतको आरोप लगाएर चार संगठनले आज तालबन्दी गरेका हुन् ।

    तालाबन्दी गर्नुअघि चार संगठनका प्रतिनिधित्व गर्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीलाई ज्ञापन पत्र बुझाए । सो क्रममा बोल्दै युनियन अध्यक्ष ढकालले पत्रकार महासंघमा संगठनहरुले सहमति जनाएका भन्दा बाहिरको सदस्यता थपघट गरेको भन्दै यो मान्य नहुने बताए । उनले चितवनका चार वटै संगगठनहरुले यही अवस्थामा चितवनमा कुनैपनि हालतमा अधिवेशन निर्वाचन हुन नसक्ने बताए ।

    प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले महासघले सदस्ता सुद्धिकरणको नाममा मनपरीतन्त्र गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । उनले पनि सदस्यता सुद्धिकरण जिल्लातहबाट टुंगो लागेका विषयलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले विधिसम्मत रुपमा सदस्यता सुद्धिकरणलाइै अगाडि बढाउनुपर्नेमा जोड दिए । यस्तै प्रेस संगठन चितवनका अध्यक्ष सूर्य पाठक, समाजवादी संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिनाले एक्यैवद्धता जनाउँदै कुनै पनि हालतमा सदस्यता टुंगो नलागेसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताए । ज्ञापनपत्र बुझ्दै महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले संगठनहरुले उठाएको सवालमा आफूले पनि एक्यवद्धता जनाए ।

    उनले महासंघ चितवन शाखाले सिफारिस गरेको भन्दै फरक लिस्ट बाहिर सार्वजनिक भएको भन्दै आपत्ति जनाए । उनले भने–‘तपाईहरुको आन्दोलनमा मेरो पनि समर्थन छ, यहाँ हामीले गरेको निर्णयलाई केन्द्रले कुल्चिएको छ, हामी यही अवस्थामा चुनाव गराउदैनौं ।’ महासंघले यही जेठ २६ गते निर्वाचन घोषणा छ । तर सदस्यता सुद्धिकरणलाई लिएर देशैभर विरोध भइरहेको छ । महासंघ केन्द्रीय कार्यालयमा पनि समेत तालाबन्दी गरिएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.