• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

‘गणतन्त्रलाई संस्थागत गर्ने दायित्व सबैको हो’

  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गणतन्त्रलाई संस्थागत गर्ने दायित्व सबैको रहेको सरोकार भएकाहरुले बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले गणतन्त्रलाई संस्थागत गर्ने दायित्व नागरिक समाज, राजनीतिक दल, निजामती कर्मचारी तथा सर्वसाधारण सबैको रहेको बताएका हुन् ।

    वाग्मती प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गणतन्त्रलाई संस्थागत गर्दै जनताले यसको प्रत्यक्ष अनुभूति पाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र आएको लामो समय हुँदा पनि कार्यान्वयन पक्षमा केही समस्या देखिएको छ । यसलाई सबैले एकजुट भएर कार्यान्वयनमा ल्याउनुपर्छ ।”

    मुलुकमा गणतन्त्र स्थापना भएसँगै विकास, पूर्वाधार निर्माणलगायत क्षेत्रमा काम भएका मन्त्री थपलियाले बताउनुभयो । पछिल्लो नागरिकका अपेक्षा पनि बढ्दै गएका भन्दै प्रदेश सरकार पूर्वाधार विकास र नागरिकमैत्री सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनुभयो ।

    कार्यक्रममा सहभागीले गणतन्त्र स्थापनापछि राजनीतिक परिवर्तनसँगै भएका कामबाट जनता पूर्णरुपमा सन्तुष्ट नभएका भनाइ राख्नुभएको थियो । एकले अर्कोलाई गाली गरेर समस्या समाधान नहुनेमा उहाँहरुको जोड थियो ।

    वाग्मती प्रदेशसभा सदस्य उत्तम जोशी र हरि सापकोटा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा (समाजवादी)का जिल्ला अध्यक्ष नरेन्द्र कन्दङ्वा, जिल्ला समन्वय समितिका उपप्रमुख कल्पना काफ्ले सापकोटालगायतले गणतन्त्र संस्थागत गर्न सबै राजनीतिक दल एकजुट हुन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

    जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले गणतन्त्रलाई अझै बलियो बनाउन सबैको सहयोग र सक्रियताको खाँचो रहेको बताउनुभयो । कार्यक्रम अघि गणतन्त्र दिवसका अवसरमा भरतपुरको चौबिसकोठीबाट जिल्ला समन्वय समितिको कार्यालयसम्म प्रभातफेरी गरिएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.