• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

बालकुमारीको तेस्रो कलेज सभा सम्पन्न

  •   शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नारायणगढ स्थित बालकुमारी कलेजको तेस्रो कलेज सभा शनिबार उद्योग वाणिज्य संघ  चितवनको सभाहलमा सम्पन्न भएको छ । कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका सस्थापक कोषाध्यक्ष केएल भुषण प्रमुख अतिथी रहनु भएको थियो ।

    कलेजका सहायक क्याम्पस प्रमुख बाबुराम पन्थीले संचालन गर्नु भएको कार्यक्रममा कलेज संचालक समितिका कोषाध्यक्ष उत्तमलाल चुकेले कलेजले संचालन गरेको शैक्षिक कार्यक्रम सहित वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो ।

    बालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा कलेजलाई विभिन्न तवरले सहयोग गर्ने विभिन्न २६ जनालाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले कलेजको शैक्षिक गुणस्तर विकासमा प्रविधिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिईएको थियो ।

    कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा कलेजका सस्थापक कोषाध्यक्ष केएल भुषण, वागमती प्रदेश सरकारका पुर्व मन्त्री तथा सांसद उत्तम जोशी, बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा, पुर्व सांसद भिम बहादुर श्रेष्ठ, बालकुमारी कलेज अल्मुनाई एशोसिएसनका अध्यक्ष अशोक लामिछाने, उवासंघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कलेजका सस्थापक प्रिन्सिपल चिरन्जीवि श्रेष्ठ, कलेज संचालक समिति सदस्य देवकी गौतम, कलेज सभा सदस्य राजेश्वर खनाल, वालकुमारी कलेज प्राध्यापक संघ सभापति शारदा खनाल, कर्मचारी परिषद्का कार्यवहाक अध्यक्ष ठाकुर प्रसाद आचार्य, नेविसंघ बालकुमारीका अध्यक्ष प्रकाश भण्डारीलगायतले बोल्नु भएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.