• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुरमा दुई दिने क्षमता अभिबृद्वी तथा चेतनामूलक प्रशिक्षण कार्यक्रम शुरु

  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाको आयोजना तथा नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिको सहकार्यमा आइतबार भरतपुरमा दुई दिने क्षमता अभिबृद्वी तथा चेतनामूलक प्रशिक्षण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारी रहनुभएको थियोे ।

    प्रशिक्षण कार्यक्रमलाई उद्वघाटन गर्दै नगर उप प्रमुख अधिकारीले दरै समुदायको हक अधिकार र सामाजीक तथा सांस्कृतिक विषयका क्षेत्रमा आवाज उठाउन ढिला भइसकेको तर्क राख्नुभयो । आफ्नो हक अधिकारका लागि आफै लड्नु पर्ने बताउदै उहाँले अधिकार मागेर नपाए खोसेर भएपनी लिनुपर्नेमा जोड दिनुभयो । दरै समुदायको संस्कार सस्कृति जगेर्ना गर्नको लागी भरतपुर महानगर सधै तत्पर रहेको उप प्रमुखको भनाइ छ ।

    लोप हुँदै गएको आदिवासी जनजाति समुदायको संस्कार,संस्कृति संरक्षणमा यस्ता खालका कार्यक्रमले महत्वपूर्ण अर्थ राख्ने छ उहाँले भन्नुभयो । कार्यक्रममा बोल्दै नेपाल दरै उत्थान समाजका केन्द्रिय अध्यक्ष मगलराम दराइले भरतपुर महानगर भित्र ८ हजारको हाराहारीमा दराइ समुदायका मानिसहरुको स्थायी बसोबास रहेको बताउनुभयो । महानगरको वडा नम्बर १,८,९, १०, ११, १२, १३, १४,१५,१६,१७,२६ र २७ मा यो समुदायका मानिसहरुको बसोबास रहेको छ ।

    चितवन जिल्लामा भने १० हजार भन्दा बढी दराइ समुदायका मानिसहरु रहेका छन् । नेपालमा चितवन सहित तनहुँ, नवलपरासी, धादिङ, गोर्खा लगायतका दरै बस्ती भएका १३ जिल्लामा दराइ समुदायका मानिसहरुको बसोबास रहदै आएको छ । आजको कार्यक्रममा क्षमता अभिबृद्वका सम्बन्धमा पत्रकार पुर्ण प्रसाद शर्माले र धर्म सस्कृतिका सम्बन्धमा जिल्ला अध्यक्ष रेशम दराइले प्रशिक्षण दिनुहुनेछ ।

    उक्त प्रशिक्षण कार्यक्रम आगामी असार ८ गते सम्म सन्चालन हुनेछ । कार्यक्रम नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिका अध्यक्ष आसराम दराइको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.