• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

‘अन्तरविद्यालय शिक्षक पौडी प्रतियोगिता’मा अङ्कुरमका जीवन वाग्ले र ओम शान्तिकी नानु गुरुङ प्रथम

  •   शनिबार, असार ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम एकेडेमीको आयोजनामा सम्पन्न अन्तरविद्यालय शिक्षक पौडी प्रतियोगितामा अङ्कुरम् एकेडेमीका जीवन वाग्ले र ओम शान्ति एकेडेमीकी नानु गुरुङले प्रथम स्थान हासिल गरेका छन् । शनिबार अङ्कुरम् एकेडेमीको ‘स्विमिङ पुल’मा ‘सिङ्गल ल्याप’मा सञ्चालित उक्त प्रतियोगितामा अङ्कुरम्का जीवन वाग्लेले १५ सेकेन्ड ११ मिलिसेकेन्डमा २५ मिटरको दुरी पार गर्दै पुरुषतर्फको प्रथम स्थान हासिल गरेका हुन् ।

    त्यसैगरी महिलातर्फको प्रतियोगितामा ओम शान्तिकी नानु गुरुङ ३४ सेकेन्ड ५७ मिली सेकेन्डमा उक्त दुरी पार गर्दै प्रथम भइन् । पुरुषतर्फ बालकुमारी इङ्गलिस बोर्डिङ स्कुलका सनी श्रेष्ठले १७ सेकेन्ड १३ मिलिसेकेन्डमा उक्त दुरी पार गर्दै द्वितीय स्थान हासिल गरे भने स्टेप बाइ स्टेपका सोमबहादुर गुरुङले १८ सेकेन्ड ३ मिलिसेकेन्डमा सो दुरी पार गरेर तृतीय स्थान हासिल गरे

    त्यसैगरी महिलातर्फ इडेन गार्डेनकी ऋतिका राई र बालकुमारीकी इशा खड्गीले क्रमशः ३६ सेकेन्ड ७५ मिलिसेकेन्ड र ५६ सकेन्ड मा सो दुरी पार गरेर द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा १६ पुरुष र ४ महिला गरी २० जना प्रतियोगीले भाग लिएका थिए । बिजेताहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    भरतपुरमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्दै आएको अङ्कुुरम् एकेडेमीको उक्त ‘स्विमिङ पुल’ ‘ओलम्पिक स्ट्याण्डर्ड स्विमिङ पुल’ रहेको तह प्रमुख तथा कार्यक्रम संयोजक अर्जुन जी शर्माले जानकारी दिए । कार्यक्रममा विद्यालयका निर्देशकद्वय नईम चौधरी र सरला पौडेलले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    कार्यक्रममा कार्यक्रम संयोजक शर्माले नियमहरूको बारेमा जानकारी गराएका थिए भने निर्देशक चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.