• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

किसानको समस्या समाधानका लागि किसान महासंघ चितवनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राज्यबाट उचित सम्बोधन नभएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ चितवनले समस्या समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । किसानको क्षतिपूर्ति , सुविदा र समयमा मल नपाउने समस्या रहेको भन्दै सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । दुध उत्पादक कृषक , केरा उत्पादक कृषि , माहुरीपालक किसानको बेहोरेको समस्या देखाउँदै किसानको समस्यामा गम्भिर हुन आग्रह गरेको महासंघ चितवनका सचिव इन्द्रमणी गैरैले बताए ।

    महासंघको टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाउने क्रममा नेपाली काँग्रेस चितवनका उपसभापति राजिव न्यौपाने , सचिव ध्रुव पोखरेल , नेपाल किसान महासंघका क्षेत्रिय अध्यक्ष परञ्जीवि ढकाल , सार्वजनिक सेवा कर्मचारी संघ चितवनका अध्यक्ष सुरेश अधिकारी , पनि सहभागी थिए । यादवले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता जनाए ।

    दुध उत्पादक कृषकले दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगहरुले ६ महिनादेखी भुक्तानी नदिएको भन्दै सरकारसंग भएके सम्झौता अनुसार ४ अर्ब रकम भुक्तानिको ब्यवस्था गर्न माग गरिएको छ । गत जेठको १७ गतेदेखी चार दिनसम्म आएको हावाहुरीले केरा खेतीमा क्षति गरेको उचित क्षतिपूर्ति र र विमा भुक्तानीको माग गरिएको छ । केराखेतीमा करिब १२ करोड बराबरको क्षति भएको छ । सात सय किसान मारमा परेका छन् । त्यस्तै समयमा मल नपाउने समस्याको पनि महासंघले कुरा उठाएको छ ।

    आवश्यकता भन्दा चालिस प्रतिशत मात्र मल आयात हुने गरेको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन माग गरेको छ । दानाको मुल्य, नेपाल सरकारबाट पाउने विमामहको बजारीकराण्को समस्याप्रति ध्यानाकर्षण गराएका छन् । नेपालमा वार्षिक ९ हजार मेट्रिक टन उत्पादित चार हजार मेट्रिक टन महले बजार नपाएको जानकारी गराउँदै उचित बजारीकरणको ब्यवस्था मिलाउन माग गरिएको छ । धारासायी बनेको पोल्ट्री ब्यवसायको गहन अध्धयन गरि समाधानको लागी माग गरिएको अध्यक्ष निलकण्ठ रिजालले बताए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.