• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अङ्कुरम् एकेडेमीका शिक्षकलाई हस्तलेखन कार्यशाला

  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कार्यरत शिक्षकहरुका लागि शनिबार एकदिने हस्तलेखन कार्यशाला (Calligraphy Workshop) सम्पन्न भएको छ । अङ्कुरम् एकेडेमीको ‘मेकर्स रुम’मा आयोजित उक्त कार्यशालामा विश्व हस्तलेखन च्याम्पियन अनिल थमनले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

    भारतको पञ्जावका थमन हस्तलेखनमा विशेष दख्खल राख्ने व्यक्ति हुन् । ‘हस्तलेखन सबैभन्दा सहज कौशल जसले आफैलाई अरुसामु व्यक्त गर्न मद्दत गर्दछ, यो आफूलाई अभिव्यक्त गर्ने उत्तम तरिका पनि हो’, प्रशिक्षक थमनले भने । प्रशिक्षक थमनले विद्यालयका शिक्षकहरुलाई पहिले तालिम दिनु आवश्यक छ ताकि उनीहरुले सानैदेखि बालबालिकालई हस्तलेखनको मह¤व बुझाउन सकून् ।

    बालबालिका र शिक्षकहरूलाई हस्तलेखनसम्बन्धी सही तरिका र प्रविधिहरु सिकाउन आवश्यक भएको उनले बताए । कार्यशालाको पहिलो सत्रमा सहभागी शिक्षकलाई लेखन विधिबारे प्रशिक्षण गराइएको थियो भने दोस्रो सत्रमा प्रतिस्पर्धात्मक अभ्यास गराएको थियो । उक्त प्रतिस्पर्धात्मक अभ्यासबाट तीन जना सहभागी शिक्षकलाई उत्कृष्ट तीन घोषणा गरिएको थियो ।

    शिक्षक÷शिक्षिकाहरु क्रमश ः सुमन शेर्पा लामा, सुमन गुरूङ र ओमराज मैनाली उत्कृष्ट तीनमा परेको कार्यक्रम संयोजक सह–प्राचार्य ओमराज मैनालीले जानकारी दिए । विद्यालयका ५४ जना शिक्षकहरुको सहभागिता रहेको सो कार्यशाला निर्देशक नईम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्राचार्य सुमन पौडेलले शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षक थमनलाई निर्देशक चौधरी र प्राचार्य पौडेलले संयुक्तरुपमा मायाको चिनो प्रदान गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.