• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा ११ महिनामा सवारी दुर्घटनाबाट १०८को मृत्यु , सबैभन्दा बढी मृत्यु भित्री सडकमा

  •   मङ्गलबार, असार ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चालु आर्थिक बर्ष २०८०, २०८१ मा चितवनमा सवारी दुर्घटनाबाट १०८ जनाको मृत्यु भएको छ । चालु आबको साउनदेखि जेठसम्मको अवधिमा ७७२ जना घाईते भएको र यस अवधिमा ४११ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति भित्री सडकमा चितवनमा भएका दुर्घटना मध्ये सबै भन्दा बढी मानवीय क्षति भित्री सडकमा भएको पाईएको छ ।

    जसअनुसार ११ महिनाको अवधिमा सवारी दुर्घटनाबाट भित्री सडकमा ४५ जनाको मृत्यु र ३५५ जना घाईते भएका छन भने सबैभन्दा कम क्षति शहरी सडक खण्डमा ८ जनाको मृत्यु र ३३ जना घाईते भएका छन । कार्यालयका अनुसार सो अवधिमा पृथ्वी राजमार्गमा सवारी दुर्घटनाबाट १० जनाको मृत्यु ६० जना घाईते , नारायणगढ – मुग्लिनसडक खण्डमा २० जनाको मृत्यु र १३६ जना घाईते, र पूर्व पश्चिम राजमार्गमा २५ जनाको मृत्यु र १८८ जना घाईते भएका छन ।

    सो अवधिमा भित्री सडकमा २३० वटा , शहरी सडकमा २६ वटा, पृथ्वी राजमार्गमा १६ वटा, नारायणगढ मुग्लिन सडकमा ५० वटा र पूर्व पश्चिम राजमार्गमा ८९ वटा सवारी साधन दुर्घटनामा परेका कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले पछिल्लो समय भित्री सडकको बाटो विस्तार भएसंँगै दुर्घटनाको अनुपात पनि बढ्दै गएको बताउनु भयो । ‘ भित्री सडकमा भएको मानवीय क्षतिमा सबैभन्दा बढी दुईपांँग्रे सवारी साधन र पैदल यात्रीबाटनै भएको पाईएको छ , उहांँले भन्नुभयो, यो क्षति बढ्नुमा चालकको लापरवाही, ड्रिंक एण्ड ड्राईभ र यात्रुमा सचेतनाको कमीनै हो । ’

    तुलनात्मक रुपमा ठूला सवारी साधनको तुलनामा दुर्घटना बढी दुईपांँग्रे सवारी साधनमा हुने र मानवीय क्षति पनि यी प्रकृतिका सवारी साधनमा हुने प्रमुख सुबेदीको भनाई छ । आगामी दिनमा दुर्घटना न्यूनिकरणका लागि जिल्लाका सबै सवारीसाधन चालकलाई अलग समुह बनाएर ट्राफिक सचेतना दिन लागिएको र सोही अनुसार सवारी साधनमा स्ट्रीकर टांँस गरिने योजना रहेको उहांँले बताउनु भयो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.