• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुर भ्रमणमा ४० प्रतिशत छुट दिने यातायात व्यवसायीको घोषणा

  •   बुधबार, असार ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर भ्रमण वर्ष–२०२४ को सन्दर्भ पारेर चितवनका यातायात व्यवसायीले भाडामा छुट दिने घोषणा गरेका छन् । चितवनमा सञ्चालन हुने चितवन माइक्रो, चितवन छाहारी, ओम शान्ती यातायात व्यवसायीले बुधवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पूर्वी चितवनबाट आउने यात्रुलाई ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।

    व्यवसायीले ज्येष्ठ नागरिकलाई शत प्रतिशत छुट दिने बताएका छन । यो सेवा भरतपुर रिङरोडमा मात्रै लागू हुने छाहारी यातायात प्रालीका अध्यक्ष बद्री पौडेलले जानकारी दिनुभयो । जेष्ठ नागरिकले सेवा लिनका लागि आफ्नो परिचयपत्र साथमा लिएर आउनुपर्ने उहाँले बताउनुभयो । महानगरपालिका प्रमुख रेनु दाहालले यस कार्यका लागि व्यवसायीलाई धन्यबाद दिनुभयो । उहाँले भ्रमण बर्ष सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै अन्य व्यवासायीले समन्वय गरेर काम गर्न अनुरोध गर्नुभयो ।

    ‘हामी भ्रमण बर्षको आयोजक मात्र भएका हौं,उहाँले भन्नुभयो,सफल बनाउन लाग्नुपर्ने तपाईहरुको हो,ब्यवसायीले होस्टेमा हैसे गर्नुहोस ।’ उहाँले भ्रमण बर्षको चार महिना सफल भएको दाबी समेत गर्नुभयो । यस्तै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका भरिनै यातायातमा छुट दिनका लागि अनुरोध गर्नुभयो ।

    पर्यटकिय गन्तव्य स्थलमा पर्यटक पुग्नका लागि यातायातको व्यवस्था राम्रोसंग गर्न समेत उहाँले अनुरोध गर्नुभयो । पूर्बी चितवनबाट भरतपुरसम्म करिब डेढ सय सर्बजनिक बस संचालन हुँदै आएका छन ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.