• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

कैदीबन्दीलाई दशैं मनाउन मकवानपुर कांग्रेसको सहयोग

  •   शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । मकवानपुरका भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउनको लागि नेपाली कांग्रेसले मासुलगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको छ । शुक्रबार कारागारमै पुगी दुई वटा खसी, कुखुराको मासुलगायत खाद्यान्न कारागार प्रशासनलाई हस्तान्तरण गरिएको हो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कैदीबन्दीहरुको लागि दुईसय किलो कुखुराको मासु, ८ बोरा चामल र दुई कार्टुन तेल उपलब्ध गराएका हुन् । साथै कांग्रेस मनहरी गाउँपालिकाका नेताहरुले दुई वटा खसी सहयोग गरेका छन् । बागमती प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा कारागार परिसरमै पुगी सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो । प्रदेशसभा सदस्य प्रजाको नेतृत्वमा मनहरी र हेटौंडाबाट पुगेको कांग्रेसको नेताहरुको टोलीले कारागार प्रशासनलाई कुखुराको मासु, खसीलगायत खाद्यान्न हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस महासमिति सदस्य रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि जानुकी लामा, जिल्ला सदस्यहरु नवराज सुवेदी, सुनिल अधिकारी, हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिकाका सभापति नारायण उप्रेती, पूर्व सचिव प्रकाश वर्तौला, मनहरी–७ का निर्वाचित वडाध्यक्ष ठाकुर राम तितुङ, आदिवासी जनजाति महासंघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष खेम चेपाङ, नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष सुदिप चेपाङ, जनजाति संघका मनहरी अध्यक्ष भीमसेन लामा, नेपाल तरुण दलका ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ, शिक्षक संघ जिल्ला सचिव विदुर थापा, भीमफेदी कारागारका प्रमुख मदन लामा, नेता बानियाँका निजी सचिव मिलन पुडासैनी, मध्यवर्ती काउन्सिलका अध्यक्ष पदम तितुङ, कारागारका चौकिदार सुरेश मोक्तान, र विजय गोलेलगायतको सहभागिता रहेको थियो । कांग्रेस नहरीका स्थानीय नेता रामचन्द्र कालाखेतीको संयोजनमा कैदीबन्दीलाई खसी सहयोग उपलब्ध गराइएको हो । कार्यक्रममा बोल्दै कारागार प्रमुख मदन लामाले आभार प्रकट गर्दै कारागारका अन्य समस्या समाधानमा पनि साथ सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि सन्तबहादुर प्रजाले कैदीबन्दीहरुको दसैंलाई उत्साहजनक ढंगले मनाउनको लागि कांग्रेसले मासुलगायत खाद्यान्न सहयोग गरेको बताए । पार्टी हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीले कारागारका कैदीबन्दी र कर्मचारीलगायतलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न कांग्रेस तयार रहेको सुनाए । बानियाँका निजी सचिव मिलन पुडासैनीले नेता बानियाँले कैदीबन्दीको मनोभावनालाई बुझेर दशैंमा सहयोग उपलब्ध गराएको जानकारी दिए ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.