• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

बगुवा चितवन समन्वय समितिको पहिलो साधारण सभा सम्पन्न

  •   आइतबार, असार १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गोरखाको बगुवामा जन्म भई चितवनका विभिन्न भागमा बसोबास गर्ने बगुवालीहरुको संस्था बगुवा चितवन समन्वय समितिको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टको अध्यक्षतामा रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा शनिबार साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

    साधारण सभामा अध्यक्ष ठाकुर भट्टले संस्थाको कार्यक्रमको औचित्यता र विधान तथा संस्थाले गर्ने गतिविधिमाथि प्रकाश पारेका थिए । समितिका उपाध्यक्ष चन्द्र प्रसाद भट्टराईले उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए । एक सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको सभामा ऋषिराम भट्टराईको संयोजकत्वमा भएको निर्वाचन समितिले ठाकुरप्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, सचिवमा रविलाल भट्ट, सहसचिवमा डिल्लिराम भट्टराई, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा कविता न्यौपाने भट्टराई, तेजप्रसाद बन्जारा, सोमप्रसाद पाण्डे, गोकर्ण श्रेष्ठ, हरिप्रसाद भट्ट र बुद्धिप्रसाद ढकाल रहेका छन् । संस्थाले बगुवालीहरुको दुःखसुखमा सहकार्य गर्ने, समस्यामा परेका सदस्यहरुको लागि सहयोग र समन्वय गर्ने र आपसी भाइचाराको सम्बन्ध बढाई विविध सामाजिक कार्य गर्ने सचिव रविलाल भट्टले जानकारी दिए ।

    कार्यक्रममा झनक पौडेल, रामेश्वर पोखरेल, रामजी प्रसाद भट्ट, हरि भट्ट, राम प्रसाद पोखरेल, गोकर्ण श्रेष्ठ लगायतले आप्mना भनाईहरु राखेका थिए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.