रत्ननगर । पूर्वी चितवनको कालीकाबाट इलाका प्रहरी कार्यालय टाँडीले काठ सहितको बोलेरो नियन्त्रणमा लिएको छ । गएराती कालिका नगरपालिका वडा नम्बर ८ को गैरीवारीचोक बाट ७ वटा सालको मुढा सहित बोलेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
अबैध काठ सहितको बोलेरो चालक नियन्त्रणमा लिएको उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले जानकारी दिए ।








