• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

डिस्ट्रिक्ट गभर्नर न्यौपानेद्वारा पदभार ग्रहण

  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरको पद हस्तान्तरण कार्यक्रम आज नारायणगढमा सम्पन्न भएको छ । डिष्ट्रिक ३२५ आरको कार्यालय लायन्सचोक नारायणगढमा लायन बर्ष २०२३/०२४ का डिष्ट्रिक गर्भनर राम सुधार महतोले लायन बर्ष २०२४/०२५ का डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेलाई पदभार हस्तान्तरण गर्नु भएको हो ।

    पद हस्तान्तरण गर्दै महतोले आफ्नो एक बर्षे कार्यकालमा १५ हजार भन्दा बढी सेवाका कार्य भएको, त्रि. वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्रमा १०८ जना सस्थापक सदस्यता ग्रहण गर्नुभएको, १४ वटा नयाँ क्लब तथा ९३२ जना नयाँ लायन सदस्यहरुलाई आगमनले उत्साह थपेको बताउनुभयो । वहाँले आगामी बर्ष ३२५ आर डिष्ट्रिकलाई अझ ब्यवस्थित बनाउने सन्र्दभमा आफ्नो तर्फबाट अझ धेरै सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर प्रभातकुमार जोशीले वशुधैव कुटुम्वकमको नारालाई आत्मसाथ गर्दै अगाडी बढ्न डिष्ट्रिक गर्भनरलाई सुझाब दिदै अझ उत्साहका साथ काम गर्न सफलता मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । पदभार ग्रहण गर्दै २०२४/०२५ का डिष्ट्रिक गर्भनर अध्यक्ष दिनानाथ न्यौपानेले अग्रजलाई सम्मान नयाँ लायनसदस्यहरुलाई प्रोत्साहन गर्दै आउने बर्ष उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । वहाँले लायन्स अन्र्तराष्ट्रियले अगाडी सारेका कार्यक्रमका साथ साथै डिष्ट्रिकका कार्यक्रमलाई समुदायले अपनत्व लिनेमा आफु विश्वस्त भएको बताउनुभयो ।

    गत चैत्र २६ गते भएको निर्वाचनमा न्यौपाने डिष्ट्रिक गर्भनरमा निर्वाचित हुनुभएको हो । सो निर्वाचनले डिष्ट्रिकको प्रथम भाईस डिष्ट्रिक गर्भनरमा नवराज सापकोटा तथा द्धितिय भाईस गर्भनरमा प्रभाकर पण्डित निर्वाचित गरेको थियो । डिष्ट्रिक ३२५ आरमा ३६४२ जना लायन सदस्य एवं १७४ वटा क्लबहरु क्रियाशिल छन् । ३२५ आरमा काठमाडौं उपत्यकाका केही क्षेत्र र चितवन नवलपुर जिल्ला पर्दछ । कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ चिफहरु, डिष्ट्रिक चिफ, क्लष्टर चिफ लगायतका लायनहरुको उपस्थिती रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.