• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

भरतपुर महानगरलाई सुचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने लक्ष्य

  •   बुधबार, असार २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनको भरतपुर महानगरपालिकालाई निकट भबिष्यमा सुचना प्रविधि(आइटी हब र आइटी पार्क)को रुपमा विकास गरिने भएको छ । बढ्दो शहरीकरण र जनघनत्वलाई मध्यनजर गर्दै डिजिटल प्रविधिलाई आम नागरिकको हात हातमा पुर्‍याउने उद्वेश्य अनुरुप भरतपुर महानगरपालिकालाई निकट भबिष्यमा आइटी हब र आइटी पार्कको रुपमा विकास गरिने भएको हो ।

    बुधबार भरतपुर २२ पटिहानी स्थित होटल सोल्टीमा usaid trade and competitiveness को सहकार्यमा भरतपुर महानगरले आयोजना गरेको आइटी हब सम्बन्धि सम्भाब्यता अध्ययन प्रतिवेदन प्रस्तुत कार्यक्रममा भरतपुर महानगरपालिकालाई निकट भविष्यमा आइटी हब र आइटी पार्कको रुपमा विकास गरिने भएको छ । usaid trade and competitiveness का निर्देशक सुदिप भजुले भरतपुरलाई आइटी हव र आइटी पार्क बनाउने आधारहरु प्रशस्तै रहेको बताउनुभयो ।

    यो महानगर समृद्ध र शक्तिशाली पनि छ निर्देशक भजुले भन्नुभयो,निकट भविष्यमा भरतपुर महानगर आइटीको क्षेत्रमा अब्बल सावित हुनेछ । महानगरपालिकालाई आइटी हबको रुपमा विकास गर्न सकेको खण्डमा विकास निर्माण देखि तल्लो स्तरका नागरिकहरुले राज्यको सेवा तथा सुविधाका बारेमा घर घरमा बसेर जानकारी पाउनेछन् । अहिले नेपालको हकमा काठमाडौ महानगरपालिकालाई मात्रै आइटी हवको रुपमा चिनिन्छ यधपी काठमाडौ पनि घोषित आइटी हव भने होइन भजुले भन्नुभयो ।

    त्यस्तै कार्यक्रममा डेलोइट इन्डियाका निर्देशक कार्थिक अपादुराइले सम्भाब्यता अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । प्रतिवेदनमा भरतपुर महानगरपालिका भविष्यमा आइटी हवको रुपमा बिकास हुनलाइ कुनै समस्या नरहने उल्लेख छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले पाहुना तथा बिज्ञहरुलाइ स्वागत गर्नुभएको थियोे ।

    नगर उप प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइटी क्षेत्रका बिज्ञहरु,वडा अध्यक्षहरु,निजी क्षेत्र तथा भरतपुर भित्र सन्चालनमा रहेका आइटी कलेजका प्रतिनिधिहरुले विभिन्न मापदण्डहरु बनाएर,सुझावहरु सकलन गरेर र महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर निकट भविष्यमा महानगरलाइ आइटी हव र आइटी पार्कको रुपमा विकास गर्नुपर्ने राय तथा सुझाव दिएका छन् ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.