• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने

  •   मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने भएको छ । आगामी ६ महिना भित्रमा ५० भन्दा बढी देशका बिज्ञहरुलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने भएको हो ।

    घुमौ भरतपुर २०२४ लाई सफल बनाउन र दिगो पर्यटन बिकास गर्ने उद्वेश्यले महानगरले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्न लागेको हो । सम्मेलनमा वेलायत,मलेसिया,म्यानमार,अष्ट्रेलिया,बगलादेश लगायतका ५० भन्दा बढी राष्ट्रका बिज्ञहरु सहभागी हुनेछन् ।

    उक्त सम्मेलनमा कानुन बिज्ञ,डाक्टर,वकिल,इन्जिनियर,पुर्व मन्त्रीहरु,पत्रकारहरु लगायतका क्षेत्रका अब्बल र लब्ध प्रतिष्ठत ब्यक्तिहरुलाइ सहभागिता गराइने लक्ष्य छ आट्राडो नेपालका अध्यक्ष दिवस घिमिरेले भने,अधिकाश देशहरुमा पुगेर निमन्त्रणा गर्ने काम भइसकेको छ अब बाकी १६ राष्ट्रका बिज्ञहरुलाइ मात्र निमन्त्रणा गर्ने र महानगरको भ्रमण बर्षको झण्डा प्रदान गर्न बाकी छ ।

    उनका अनुसार यु आनका महासचिव वान कि मुनलाइ महानगरले विशेष निमन्त्रणा गर्ने छ । अध्यक्ष घिमिरे भोलि बुधबार गैर आवासीय नेपाली सघ कतारको निमन्त्रणामा भ्रमण बर्षको झण्डा बोकेर कतार जाँदै छन् । कतारमा रहदा उनले नेपाल,कतार र घुमौ भरतपुरको ब्यानर सहित कार्यक्रम गर्ने र त्यहाँका बिज्ञहरुलाइ निमन्त्रणा गर्नेछन् ।

    भरतपुर महानगरपालिकाले आट्राडो नेपालसग सहकार्य र समन्वय गरेर ६ महिना भित्रमा ५० भन्दा बढी देशका बिज्ञहरुलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय बिज्ञ सम्मेलन २०२४ गर्न लागेको हो ।

    अध्यक्ष घिमिरेले मङ्गलबार भरतपुर महानगरका प्रमुख रेनु दहाल तथा उप प्रमुख चित्रसेन अधिकारीलाई १६ वटा राष्ट्रका झण्डा समेत प्रदान गरेका छन् । सोही अवसरमा अध्यक्ष घिमिरेलाई भ्रमण बर्षको झण्डा प्रदान गर्दै नगर प्रमुख दहालले कतार यात्राको शुभकामना समेत दिइन् । अन्तर्राष्ट्रिय बिज्ञ सम्मेलनले भरतपुरमा नयाँ तरङ्ग ल्याउने बताउदै प्रमुख दहालले यो सम्मेलन भरतपुरको लागी निकै महत्त्वपूर्ण हुनेछ ।

    त्यस्तै नगर उप प्रमुख चित्रसेन अधिकारीले यो सम्मेलन भरतपुर महानगरपालिकाको लागि मात्र नभइ चितवन सहित देश कै लागि नयाँ र फरक खालको हुने बताए । पर्यटन क्षेत्रमा दिगोपना ल्याउनका लागि पनि यो सम्मेलन निकै अर्थपूर्ण रहने उप प्रमुखको बिश्वास छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.