• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

बोस्टन कलेजमा स्नातक तहमा होटल मेनेज्मेण्टको पढाई हुंँदै

  •   शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले स्नातक तहमा होटल म्यानेज्मेण्ट संकायको पढाई शुुरु गर्ने भएको छ । कलेजले यसअघि बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिए संकायको अध्ययन अध्यापन गर्दै आएकोमा अब ब्याचलर इन होटल मेनेज्मेण्टको कोर्ष शुरु गर्न लागेको हो । शुक्रबार भरतपुरमा एक औपचारिक कार्यक्रमका बीच बिएचएम कोर्स सुरु भएको जानकारी दिएको हो । पोखरा विश्वविद्यालयमा सम्बन्धन प्राप्त बोस्टनले १५ वर्षदेखि अध्यापन गराउँदै आएको छ ।

    सो अबसरमा बोल्दै बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले विद्यार्थीको माग संँगै अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई सघाउ पु¥याउने उद्देश्यले नयाँ कार्यक्रम थप गरिएको बताए । विद्यार्थीलाई दक्ष बनाउन प्रयोगात्मक कक्षामा विदेशी प्राध्यापकलाई समेत कलेजसंँग जोडेको उनले जानकारी दिए । कलेजले आइटिसी होटेलमा ३० वर्षभन्दा बढी अनुभव हासिल गरेका मनोज विरमानीलाई अनुबन्ध गरिसकेको जानकारी दिँदै अध्यक्ष चन्दले पाँचतारे होटेलहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा हुने सम्पूर्ण सुविधा र पूर्वाधारसमेत तयार गरेर बिएचएम कोर्स सुरु गरेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका पर्यटन सल्लाहकार डा विश्व सुवेदीले नेपालको संस्कृति, सभ्यातासँग जोडिएको शिक्षालाई कलेजले पाठ्यक्रममा राखेर यस क्षेत्रका विद्यार्थीमा नयाँ उत्साह थपेको बताए । यसले समग्र चितवनको पर्यटनको साथै देशको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुको साथै पर्यटन क्षेत्र थप फराकिलो हुने विश्वास व्यक्त गरे । उनले हाल भरतपुर भ्रमणबर्षलाई २०२४ लाई लक्षित गर्दै विभिन्न पूर्वाधार थप गरिएको समेत जानकारी दिए ।

    कार्यक्रममा अन्य वक्ताहरु बोष्टन कलेजका बिएचएम सहायक कार्यक्रम संयोजक बिमल अर्याललेृ कोर्षका बिशेषताहरु माथि प्रकाश पारेका थिए । कार्यक्रममा होटल व्यवस्थापन शिक्षाका एशिया प्रशान्त र विश्वव्यापी दृष्टिकोणबारे कलेजका बिएचम परामर्शदाता मनोज बिरमानीले प्रस्तुति दिएका थिए । विशिष्ट अतिथि रुपेश श्रेष्ठले नेपालमा होटल मेनेज्मेण्टको माग र संभावना उत्तिकै रहेको बताउंँदै हस्पिटालिटी क्षेत्र सबैभन्दा उच्च क्षेत्र रहेको बताए । यस क्षेत्रले विद्यार्थीलाई सहज रोजगारीका साथै पर्यटन व्यवसाय बनाउन ठूलो सहयोग पुग्ने बताए ।

    यस क्षेत्रको नेपालमा मात्र नभई विश्व बजारमा उत्तिकै माग रहेकोले कलेजले शुरु गरेको यो कार्यक्रम विद्यार्थीको लागि सुनौलो अवसर रहेको बताए । होटल मिरियटकी काठमाण्डु क्लस्ष्टर निर्देशक अञ्जना खड्काले हस्पिटालिटी क्षेत्रमा आवश्यक पर्ने सीप , क्षमता तथा पाहुनालाई गर्नुपर्ने संस्कारका बारेमा प्रस्तुति दिएकी थिइन् । कलेजले भर्ना कार्यक्रम शुरु भईसकेको र दुई महिनापछि कक्षा सञ्चालन गर्ने जनाएको छ । सिट सिमित भएकोले विद्यार्थीलाई छिट्टै भर्ना अभियानमा जोडिन समेत कलेजले आग्रह गरेको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.