• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुरमा खुल्यो ‘तपाईंको बजार’

  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अटोमोबाइल क्षेत्रको बजार प्रर्वद्धन गर्ने उद्धेश्यसहित चितवनमा तपाईंको बजार शोरुमको सञ्चालनमा ल्याईएको छ । एडभेन्चर टे«डर्स प्रा.लिले भरतपुर–१०, रहेको आफ्नै भवनबाट “तपाईंको बजार” को एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरेको हो । एडभेन्चर टे«डर्स की संरक्षक मुनादेवी कर्माचार्य तथा उद्योग प्रमुख वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरे ।

    प्रमुख अतिथि श्रेष्ठले ग्राहकहरुको माग र चाहना अनुसार एउटै छातामुनी जुनसुकै सवारी साधानहरुको बिक्री वितरण हुनु अटोमोबाइलमा नयांँ आयाम भएको बताए । उनले यस्ता खालका व्यवसायले अन्य अटोमोबाइल क्षेत्रको लागि पनि उपलब्धिमुलक हुने बताए । कार्यक्रमका विशिष्ट अतिथि चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराईले चितवनको बजारमा ग्राहकहरुले “तपाईंको बजार” जस्तो व्यवसायिक प्रतिष्ठान खोजिरहेकोले यसले ग्राहकको आवश्यकता परिपूर्ति हुने विश्वास व्यक्त गरे ।

    एसएमएस सर्भिसेस गु्रपका प्रमुख कार्यकारी अधिकृत सुशिल संग्रौलाले “तपाइकों बजार” को बारेमा विस्तृत रुपमा जानकारी गराए । संग्रौलाले चितवनमा पहिलो शाखा सञ्चालन लगत्तै यस कम्पनीले नेपालभरीका मुख्य शहरहरुमा आफ्नो शाखा बिस्तारको योजना तय गरेको समेत जानकारी दिए । तपाईको बजार एसएमएस सर्भिसेस गु्रपद्धारा सञ्चालित ब्राण्ड हो । काठमाण्डौंबाट तीनवर्ष अगाडि शुरु भएको तपाईको बजारले आफ्नो पहिलो शाखाको रुपमा भरतपुर महानगरपालिका वडा नं.१०, रिजालचोकबाट शुरु गरेको हो । तपाईको बजारको सहकार्यको चितवनको बजारमा एडभेन्ञ्चर टेडर्स प्रा.लि.सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

    तपाईको बजारले नेपालमा पहिलो पटक एउटै छाताबाट विभिन्न किसिमका सवारी साधानहरु जस्तै हिरो, यामाहा, बजाज, होण्डा, टिभिएस, जिहो, वोकाया, सेगवे, लुयान, लिफान, आईमा, सिएफमोटो, याडिया लाई सहज तरिकाले फाइनान्सको साथै बिक्रीको सुविधा प्रदान गर्दै आईरहेको छ । यहाँ नेपालमा पाईने सबै ब्राण्डका नयाँ दुई पाङ्ग्रे सवारी साधान, इलेक्ट्रिक स्कुटरका साथै पुराना दुईपाङ्ग्रे सवारी साधन र पुराना चारपाङ्ग्रे सवारी साधानको सहज फाइनान्सको सुविधाको साथै बिक्री वितरणको सुविधा रहेको छ ।

    सवारी साधानहरुको बिक्री गर्दै आएका विभिन्न कम्पनीहरु भन्दा यस कम्पनीबाट ग्राहकहरुले एकै थलोबाट फरक किसिमको सेवा, सुविधाहरु प्राप्त गर्दै आईरहेकोले यस कम्पनी प्रतिको आर्कषणका कारण चितवनमा उक्त कम्पनीको शाखा सञ्चालनमा ल्याईएको हो । कम्पनीले जुनसुकै सवारी साधान बिना ग्यारेन्टी, विना घरधनीको कागजात आफ्नो कमाईको आधारमा आन्मनिर्भर भएर सहजै फाइनान्सको सुविधा प्रयोग गर्न सकिने व्यवस्था रहेको बताएको छ । यस कम्पनीले नयाँका साथसाथै पुरानो सवारी साधनहरुमा लगानी समेत गर्दछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.