• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

नेपाल डिजिटल मिडिया एशोसियसन गठन, तदर्थ समितिको अध्यक्षमा सापकोटा

  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनका अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थितीमा मंगलवार नेपाल डिजिटल मिडिया एशोसियन गठन गरिएको छ । पत्रकारहरुको भेलाले एशोसियसनको सात सदस्यिय तदर्थ समिति पनि गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा राजु सापकोटा चयन भएका छन् । तदर्थ समितिको महासचिवमा समिक्षा पुरी, कोषाध्यक्षमा युवराज क्षेत्री र सदस्यहरुमा सन्तोष बस्ताकोटी, विपिन कँडेल, प्रतिमा कुमाल र सुरेन्द्र पौडेल (सुरज) चयन भएका छन् ।

    तदर्थ समितिले संस्था दर्ताको लागि विधान तयार गर्ने लगायतका काम सकि छिट्टै अर्काे भेला आह्वान गर्ने तय भएको छ । तदर्थ समितिलाई सहयोग गर्नेगरी सात सदस्यिय सल्लाहकार समिति बनाइएको छ । सल्लाहकार समिति संयोजकमा सन्तोष देउजा रहेका छन् भने सदस्यहरुमा रामकान्त पौडेल, सन्तकुमार चौधरी, मनोज पन्त, किरण पौडेल, राजेन्द्र कार्की र तुलमान गुरुङ रहेका छन् । तदर्थ समितिको अध्यक्षमा चयन भएका सापकोटाले संस्थालाई दर्ता गरी व्यवस्थित किसिमले अगाडि बढाइने बताए ।

    नेपाल डिजिटल मिडिया एशोसियसन न्यु मिडियामा काम गर्ने पत्रकारहरुको संगठन भएको उनले बताए । नेपालको कानुनी प्रक्रिया पुरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यममा कार्यरत अन्य पत्रकारहरुलाई पनि यस संगठनमा गोलबद्ध गर्दै लगिने उनको भनाई थियो । ‘हामीहरुमा केहि कमी कमजोरी हुन सक्छन्, त्यसलाई सच्याउँदै लगिनेछ । पत्रकार आचारसंहिताको पालना गरी पत्रकारिता गर्नु हाम्रो धर्म हो’, उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छौँ ।’ भेलामा न्यु मिडियामा कार्यरत करिब ३३ जना पत्रकारको उपस्थिती थियो ।

    सल्लाहकार समितिका संयोजक देउजाले न्यु मिडियामा कार्यरत पत्रकारको लागि तालिम आवश्यक रहेको बताए । अहिलेका न्यु मिडियाले नै मुलधारको पत्रकारिता गरिरहेको दाबी गर्दै उनले पदीय जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न तदर्थ समितिलाई सुझाव दिए । संस्थाको आगामी दिनमा बन्ने कार्यसमितिलाई आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

    न्यु मिडियाका रुपमा पछिल्लो समय अनलाइन मिडिया सञ्चालनमा छन् । अनलाइन मिडिया अन्तर्गत न्युजपोर्टल, युट्युब र फेसबुकबाट समाचार सामाग्री प्रशारण हुने गरेका छन् । न्यु मिडियाले छिटो छिटो समाचार सामाग्री प्रशारण गर्ने भएकाले न्यु मिडियाप्रति नागरिकको आकर्षण बढ्दो छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.