• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

‘टिभिआरएस’ सिष्टमले चितवन ट्राफिक प्रहरीको राजश्व घट्यो

  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनद्धारा एकबर्षमा ३ करोड बढी राजश्व संकलन भएको छ । कार्यालयका अनुसार गत आर्थिक बर्ष २०८०, ०८१ को साउन महिनादेखि असार सम्म ३ करोड ७ लाख ६७हजार पांँचसय रुपैंया संकलन भएको हो । सो अवधिमा ४१९९८ वटा सवारी साधन कारवाहीमा परेका थिए । कार्यालयले अघिल्लो आर्थिक बर्षमा ३ करोड ४५ लाख ३८ हजार पांँच सय रुपैंया राजश्व संकलन गरेको थियो । उक्त आवमा ४० हजार ६६४ वटा सवारी साधन कारवाहीमा परेको कार्यालयले जनाएको छ ।

    कार्यालय प्रमुख सुरेश सुबेदीले गत आर्थिक बर्षदेखि ‘टिभिआरएस’ सिष्टम ( ट्राफिक भ्वायलेन्स रेकर्ड सिष्टम ) लागु भएकोले राजश्व संकलन कमी देखिएको बताए । टिभिआरएस सिष्टमले पहिलो पटक गल्ती गरेको चालकको हकमा न्यूनतम जरिवाना गर्न मात्र पाईन्छ । यो सिष्टममा ट्राफिक प्रहरीले चालकको विवरण इन्ट्री गरेपछि र चालकले आफै अनलाइन पेमेण्टबाट जरिवाना तिर्न सक्छ । ट्राफिक भ्वाइलेन्स रेकर्ड सिष्टममा अधिकतम जरिवाना गर्न नपाइने भएकोले राजश्व संकलनमा केही ह्रास आएको प्रमुख सुबेदीको भनाई छ ।

    सरकारले जरिवाना प्रणालीमा एकरुपता ल्याउन देशका सबै जिल्लामा यो प्रणाली लागु गर्दै आईरहेको उनले जानकारी दिए । सबैभन्दा बढी रकम संकलन पुषमा कार्यालयले गत आब सबैभन्दा बढी पुष संकलनमा कम गरेको छ भने सबैभन्दा कम कात्तिक महिनामा भएको छ । जसअनुसार पुष महिनामा २८ लाख ९८ हजार पांचसय रुपैंयार कात्तिक महिनामा २० लाख २५ हजार पांँचसय संकलन भएको छ । कार्यालयले गत आबको साउन महिनामा २४ लाख ३१ हजार पांँचसय, भदौमा २३ लाख ७० हजार रुपैंया, असोजमा २८ लाख ७७ हजार, मंसिरमा २६ लाख ६६ हजार पांँचसय र माघ महिनामा २८ लाख ६२ हजार पांँचसय रुपैंया संकलन गरेको छ ।

    यस्तै कार्यालयले फागुन महिनामा २६ लाख ४४ हजार , चैत्रमा २४ लाख ९७ हजार , बैशाखमा २५ लाख बीसहजार , जेष्ठमा २७ लाख २ हजार पांँचसय र असार महिनामा २२ लाख २२ हजार पांँचसय रुपैया संकलन भएको छ । कार्यालय प्रमुख सुबेदीले सवारी साधनको गल्तीको प्रकृति र संख्याको आधारमा राजश्व संकलन हरेक महिना घटबढ हुनसक्ने बताउनु भयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.