• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

पांँच बर्षसम्म निशुल्क पेट्रोल सुविधा सहित चितवनमा सुजुकीको नयांँ स्विफ्ट सार्वजनिक

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर स्थित एयरपोर्ट अगाडी रहेको सुजुकी मोटर्सको आधिकारिक डिलर, साध्भी इन्टरनेशनल प्रा.लि.ले चितवनमा नयाँ स्विफ्ट कार सार्वजनिक गरेको छ ।

    आज सुजुकी मोटर्सको शोरुममा उद्योग वाणिज्य संघ चितवनका सदस्य अमित कौडेल र साध्भी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशीले संयुक्त रुपमा उद्धघाटन गरे ।
    उद्धघाटन पछि बोल्दै प्रबन्धक जोशीले सुजुकीको “पर्वोत्सव ०८१ कार्यक्रम अन्तर्गत कम्पनीले विभिन्न छुट अफर सार्वजनिक गरेको बताए । उनका अनुसार साध्भी इन्टरनेशनलले यो लन्चसँगै पाँच वर्षको लागि शून्य रनिङ वर्ष अफर सहितको योजना प्रस्तुत गरेको छ।

    ‘योजनामा ग्राहकहरूले एकहजार लिटर पेट्रोल निःशुल्क पाउनेछन्, यो छुट १ लाख ६५,००० रुपैयाँ बराबरको छुट हो ।जोशीले भने , साथै पांँच बर्षको निःशुल्क सर्भिस , पार्टस एक्सचेञ्ज सुविधा पनि ग्राहकले पाउनेछन ।’

    साध्भी इन्टरनेशनलका जनरल म्यानेजर समुन्द्र पुडासैनीले नयाँ स्विफ्टको विशेषताबारे प्रकाश पार्दै भने, ’ यो नयांँ गाडीमा ६ वटा एयर ब्याग,हिल होल्ड असिष्ट,एलइडी प्रोजेक्टर हेड ल्याम्प जस्ता अत्यधुनिक सुविधा छन ।

    यो गाडीले प्रतिलिटर २४ दशमलब ८ किमीको माइलेज दिन्छ ।’गाडीमा स्मार्ट प्ले प्रो+संगको इन्फोटेक सिस्टम, वायरलेस चार्जर, वाइड एंगल रियर भ्यू क्यामेरा जस्ता नयाँ सुविधाहरू समेत रहेको पुडासैनीले बताए । ‘यी सुविधाहरुले ग्राहकहरूको ड्राइभिङ अनुभवलाई अझ सुरक्षित, आरामदायी, र प्रविधिमैत्री बनाउनुको साथै यो कार नेपाली बजारमा ग्राहकहरुको मन जित्र सफल हुनेछ।’ पुडासैनीले भने ।

    सिजी कम्पनीका डिलर इन्चार्ज सुसन तिम्सिनाले स्विफ्टको रिसेल भ्यालु र ग्राहक सन्तुष्टि उच्चतम रहेको बताए । साध्भी इन्टरनेशनलका निर्देशक कैलाश घिमिरेले स्विफ्ट कारको आधुनिक सुविधाहरुको प्रशंसा गर्दै इभी गाडीको प्रतिस्पर्धात्मक बजारमा यसले यहांँका ग्राहकहरुको मन जित्ने विश्वास व्यक्त गरे ।

    कम्पनीले स्विफ्ट एलएक्सआई भेरियण्टको मुल्य ३८लाख ९९ हजार रुपैंया, स्विफ्ट भिएक्सआइको मुल्य ४० लाख ९९ हजार,स्विफ्ट जेडएक्सआईको मुल्य ४४ लाख ४९ हजार र स्विफ्ट जेडएक्सआई डुयल टोनको मुल्य ४६ हजार ७९ हजार रुपैंया कायम गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.