• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

स्थानिय तहले उचित व्यवस्थापन गर्न नसक्दा कोरोना कहरका बिचमै बृद्ध भत्ता थाप्न बाध्य

  •   मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । स्थानिय तहले उचित व्यवस्थापन गर्न नसक्दा बृद्धाहरु कोरोना कहरका बिचमै बृद्ध भत्ता थाप्न बाध्य बनेका छन । अहिले स्थानियतहहरुले कोरोना संक्रमण रोक थाम तथा सचेतनाको लागि मोटो रकम छुट्याई रहदा वडाले नै यसमा ध्यान दिन सकेको छैन । अहिले एकातिर कोरोना महामारी छ भने अर्को तर्फ कोरोनाको वास्तै नगरि जेष्ठ नागरिकहरु जोखिम मोलेर बृद्धा भत्ता लिन बैकमा लामबद्ध रुपमा बसेका छन । केहि वर्ष अघि संम्बन्धित वडाबाटै भत्ता बुझ्ने गरे पनि बैकिङ्क प्रणालीमा गए पछि जेष्ठ नागरिक अपाङ्ग तथा एकल महिलाहरुले प्रत्येक चार चार महिनामा बैक मार्फत भत्ता बुझ्ने गरेका छन । आफ्ना वडाका नागरिकलाई वडाबाटै सुरक्षित रुपले बृद्धा भत्ता दिन सहजीकरण वडाले गर्नपाउने अधिकार भए पनि वडाले यस विषयमा ध्यान दिन सकेको छैन। बृद्ध भत्ता लिनेको अहिले हरेक बैकमा लाम लागेको छ । जिल्लामा रहेका स्थानियतहरुले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न उपाय अपनाइ रहदा यो विषयमा भने वडाले काम गरेको भेटिदैन । बैकमा लाग्ने लामले स्थानिय तहले चालेको रोक थाम र नियन्त्रण माथि नै प्रश्न उठेको छ । बृद्धा भत्ता लिन आउने अधिकाशले स्थानिय तहले भत्ता लिनको लागि वडामा नै सहजिकरण नगरिदिनेहोभने आफुहरुलाई सुरक्षित र सहज हुने बताए । आफुहरु कोरोना कहरकै बिचमा रकम बुझ्न बाध्य बनेको जेष्ठ नागरिकहरुले बताए । कावासोती १५ बस्ने ७२ वर्षिय एक बृद्धले घरको दैलैमा सरकार आएर पनि आफुहरुले यस्तो विषम परिस्थीमा सुविधा नपाएको गुनासो गरे । ‘विहान चाडै पालो आउछ भनेर ९ बजे देखि लाइनमा छु, अहिले ११ बज्न लाग्यो पालो अझै आएको छैन, बृद्ध छु कोरोनाको डर पनि छ तर के गर्नु यहि पैसाले आफुलाई खर्च टार्नुपर्छ’ कावासोती स्थीत एस बी आइ बैकमा भत्ता बुझ्न आएका बृद्धले गुनासो गरे । उनका अनुसार वडामा प्रत्येकलाई व्यवस्थीत रुपमा भत्ता बाड्न सक्ने भए पनि वडाले यसो गर्न नसकेको बताए । सोहि भत्ता थाप्ने भिडको दायाँ तर्फ रुखको छाहारीमा टुसुक्क भत्ता लिन पालो कुरेर बस्नुभएकी ७७ वर्षिय नानुकुमारी माझिले पनि यस्तो समयमा वडाले नै व्यवस्थापन गर्दिए हुन्थयो भन्छीन ।‘ धेरै सजिलो हुन्छ , वडामै भत्ता दिनेहो भने म जस्तो बुढापाकालाई धेरै सजिलो हुन्थो, ७७ वर्षिय ती बृद्धाले जनताको मन जित्ने मौकामा स्थानियतहले काम गर्ननसकेको गुनासो गरिन । वडामा बजेट सक्न समय समयमा बृद्ध सम्मान गर्ने गरेको भए पनि कोरोनाको माहामारी अझै बृद्धहरुलाई समस्या हुने यो परिस्थीतिमा वडाले समन्वय नगर्दा जनताको मन जित्न नसकेको गुनासो गरेका छन । अरु समयमा अफै बैकमा गएर भत्ता बुझे पनि यो सममया भने वडाले नै समन्वय गरि बृद्ध आमाबुबालाई सेवा दिने हो भने अझै राम्रो हुने देखिन्छ । त्यसैले महामारि र वित्तीको समयमा थानियतहहरुले आफ्ना जनताहरुलाई उचत सेवा र सुविधा उपलब्ध गराउनुपर्दछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.