• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रासस समाचार उत्पादनको ‘इपिसेन्टर’ हो : मन्त्री गुरुङ

  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) राष्ट्रिय र अन्तरराष्ट्रिय समाचार उत्पादन तथा वितरणको ‘इपिसेन्टर’ (केन्द्रविन्दु) भएको बताउनुभएको छ । रासससँगको अन्तवार्तामा आज उहाँले समाचार सेवामा अथक महत्त्व बोकेको राससले सबै ‘मिडिया’ लाई सुहाउने समाचार संप्रेषण गर्न आवश्यक रहेको बताउँदै संस्थागत क्षमता वृद्धि गर्ने र ‘इन हाउस’ मा केही सुधार गर्न सुझाव दिनुभयो ।

    “पछिल्लो समय सञ्चार गृह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । समय सापेक्ष राससले पनि आफ्ना गतिविधि र उत्पादनमा प्रविधिमैत्री बनाउन जोड दिनुपर्छ,” सरकारका प्रवक्तसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “रासस ‘आइटी फ्रेन्डली’ बनाउनुपर्छ, जनशक्तिको कार्यक्षमता बढाउनुका साथै व्यवस्थापनमा पनि ख्याल गर्नुपर्छ ।” राससले पछिल्लो समय २४ सै घण्टा सेवा सञ्चालन गर्दा सञ्चार क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको आफूले पाएको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “बाढी र प्रकोपका बेला राससले सूचना प्रवाहमा निर्वाह गरेको भूमिका प्रशंसनीय छ, सेवा दिनमा रासस अब विश्राम लिँदैन भन्ने कामबाटै पुष्टि भएको छ । सरकारको उद्देश्य पनि सूचनामा जनताको पहुँच बढीभन्दा बढी विस्तार गर्नु हो ।”

    राससको सेवा विस्तार हुँदै गए पनि त्यसअनुसार जनशक्तिको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकाय र राष्ट्र निर्माणका जिम्मेवार प्रमुखलाई बोलाएर राससमार्फत धारणा सम्प्रेषण गराउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय मन्त्रालयले गरेका कामका बारेमा राससले समाचार बनाउनुपर्नेमा जोड दिनुभयो । “२२ वटा मन्त्रालयले के काम गरिरहेका छन् भन्ने कुरा जनताले थाहा पाउनुपर्छ”, उहाँले रासससँग भन्नुभयो, “राससले कार्यशैलीे नीति, रणनीति र ऐन पनि संशोधन गर्नुपर्ने छ ।”

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.