• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

हिउँदे चरा अवलोकन शुरु,चितवन बाट ३२ प्रजातिका चार लोप हुँदै

  •   शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन मा पाइने ६४१ प्रजातिका चरा मध्ये ३२ चराहरु लोप हुने अवस्थामा रहेका छन्। बिहिवार देखि माडीको परशुराम कुण्ड र सोमेश्वोर क्षेत्रमा चरा अवलोकन गर्न पुगेका अवलोकन कर्ताहरुले चिन्ता सहित यो बताएका हुन । विश्व बाट लोप हुँदै गरेका ४४ प्रजाति मध्ये ३२ प्रजातिका चराहरु चितवनका हुन् । बर्ड एजुकेसन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु विडारिका अनुसार नेपालमा पाइने कुल ८८७ चराहरु मध्ये १७८ चराहरु लोप हुने अवस्थामा रहेका छन् । वासस्थानको विनाश हुँदै जानु,तल तलैया सुक्दै जानु ,घाँसे मैदान बिग्रनु,जलवायु परिवर्तन,ग्लोवल वार्मिंग,चरा सम्वन्धि शिक्षाको अभाव आदिका कारण चराहरु संकट मा पर्दै गएको विडारी वताउँछन । चराहरुको अवस्था बुझ्न नेपालका चरा पाइने मुख्य स्थान लुम्बिनी,वर्दिया,कोशिटाप्पु,घोडाघोडी ताल ,चितवन ,इलाम र पोखरा लगाएतका क्षेत्रहरुमा हरेक बर्ष चार वटै सिजनमा चरा अवलोकन हुने गरेको छ । यसै सन्दर्भमा हिउँद सिजन शुरु भएसगैँ हिउँदे चराहरुको वारेमा बुझ्न चरा र तिनको वासस्थान जोगाउँ भन्ने नाराका साथ बर्ड एजुकेसन सोसाईटी चितवन र नेपाल वाइल्ड लाइफ फोटोग्राफी क्लबको संयुक्त आयोजनामा कार्तिक २० गते बिहिवार देखि चितवनको माडी क्षेत्रका विभिन्न स्थान हरुमा चरा हरुको अवलोकन भैरेहेको छ। बर्ड एजुकेसन सोसाईटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार अवलोकन कार्यक्रममा बर्ड एजुकेसन सोसाईटी चितवन र नेपाल वाइल्ड लाइफ फोटोग्राफी क्लबका २५ जना टोली रहेका छन्। टोलीले पहिलो दिन पाण्डव नगरबाट देउकी खोला हुँदै परशुराम कुण्ड सम्म पुगेर चरा अवलोकन गरि ८६ प्रजातिका र दोश्रो दिन सोमेस्वर गढी बाट ९१ प्रजातिका चराहरुको अभिलेख रखिएको बर्ड एजुकेसन सोसाईटी चितवनका कार्य समिति सदस्य तथा अवलोकन कार्यक्रमका संयोजक रामकृष्ण महतोले जानकारी दिए। अवलोकन कार्यक्रमको अन्तिम दिन शनिवार टोलीले पश्चिम चितवनको दिव्यनगरमा पुगेर रसिया देखि आउने कर्यांगकुरुंग हेरेर यात्रा टुंग्याउने संयोजक महतोले वताए ।अवलोकन कार्यक्रमले चराहरुको वासस्थान,अवस्था वारे थाहा पाउन सकिने,नयाँ प्रजातिका चरा भेटिन सकिने,चरा अवलोकन गर्न आउने पर्यटकलाई जानकारी दिन सकिने ,भर्खरै नेचर गाइड मा आवद्द हुने हरुले स्थान को परिचय पाउने भएकाले पनि यो कार्यक्रम फलदायी रहेको बर्ड एजुकेसन सोसाईटी चितवनका सचिब नारायण रिजालले विश्वास लिएका छन । माडीमा रहँदा चरा अवलोकन टोलीलाई माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल,उप मेयर ताराकाजी महतो र माडी पर्यटन विकाश समितिका अध्यक्ष पुरन महतो लगाएतले स्वागत गरेका थिए।

     

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.