• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

त्रिविको परीक्षा तिहारलगत्तै

  •   आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तिहारपछि परीक्षा सञ्चालन गर्ने जनाएको छ। गत चैतबाट स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा तिहारलगत्तै सञ्चालन गर्ने भएको हो। विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पेशल दाहालले स्थगित परीक्षा चाँडै सञ्चालन हुने जानकारी दिए ।

    परीक्षाको रूटिन आएर अन्तमा स्थगित भएका परीक्षाहरू पहिलो प्राथमिकतामा पर्ने उनको भनाइ छ। एक दुई दिनभित्रमा परीक्षा तालिका सार्वजनिक गर्ने गरी तयारी भइरहेको भन्दै उनले विगतका वर्षमाझैँ यस वर्ष पनि विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा नै परीक्षा हुने बताए। अन्य विश्वविद्यालयले अनलाइन तथा अन्य वैकल्पिक प्रणाली अपनाएर परीक्षा लिइरहेका छन्। तर, त्रिविमा भने बढी विद्यार्थी हुँदा अनलाइन परीक्षा सम्भव नहुने उनको भनाइ छ। कोरोना महामारी बढ्दै गएको अवस्थामा भने वैकल्पिक व्यवस्था पनि हुने सक्ने उनले बताए।

    पहिलो चरणमा अन्तिम तह र सेमेस्टरमा अध्ययनन गर्ने विद्यार्थीको परीक्षा गरिने र त्यसपछि अन्यको परीक्षा गर्ने गरी त्रिविले तयारी गरिरहेको प्रा।डा। दाहालले बताए। पहिले स्नातक तह चौथो वर्ष र स्नातकोत्तर तहको अन्तिम सेमेस्टरको परीक्षा हुने छ। त्यसपछि भने स्नातक तह तेस्रो वर्ष, दोस्रो वर्ष तथा पहिलो वर्षका परीक्षा हुने छन्।

    वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको हकमा मंसिर अन्तिम साताबाट परीक्षा लिनेगरी तयारी भइरहेको उनको भनाइ छ। विश्वविद्यालयले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने भन्दै कोरोना संक्रमित विद्यार्थीको हकमा अलि फरक व्यवस्था मिलाइने उनले बताए।

    कोरोना संक्रमित विद्यार्थीले पनि परीक्षा केन्द्रमै जानुपर्ने तथा उनीहरूका लागि फरक व्यवस्था गरिने उनको भनाइ छ। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने त्रिविले जनाएको छ। त्यसका लागि आवश्यक मापदण्ड बनाउने काम भइरहेको रजिस्ट्रार दाहालको भनाइ छ।

    त्रिविले केही समय अगाडि विद्यार्थीहरूलाई अनलाइन फाराम भर्न लगाएको थियो। घर गएका विद्यार्थीहरूलाई पायक पर्ने क्याम्पसमै परीक्षा दिने व्यवस्था मिलाउन त्रिविले अनलाइन फाराम भर्न लगाएको हो। सोही आधारमा घर पायक क्याम्पसमा परीक्षा दिने व्यवस्था मिलाइने त्रिविले जनाएको छ। ६ लाखभन्दा बढी विद्यार्थी रहेको त्रिविले गत चैतदेखि नै परीक्षा रोकेको थियो।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.