• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. बिचौलियाको मारमा किसान

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरको बोस्टन कलेजमा ‘बिआईसी ह्याकाथन भर्सन ४’ सञ्चालन हुँदै

  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन भर्सन ४’ हुने भएको छ । बोस्नट सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजिले पुस ३ देखि पुस ५ गतेसम्म चौथो संस्करणको ह्याकाथन गर्न लागेको हो । कलेजमा आज आयोजित पत्रकार सम्मेलनमा तीन वटा ह्याकाथन सफलतापूर्वक सम्पन्न गरिएको भन्दै यस संस्करणमा सातवटै प्रदेशबाट प्रतियोगिताहरु सहभागी गराउने लक्ष्य रहेको कार्यक्रमको कम्युनिकेशन अफिर राधिका सिवाकोटीले बताउनुभयो ।

    सूचना प्रविधिमा नवीनतम प्रविधिको अभ्यास गर्दै विद्यार्थीहरुले निर्माण गरेको एप्लीकेशन बजारमा लैजाने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको सिवाकोटीको भनाइ छ । चितवनभित्रका समस्यहरुलाई समाधान गर्ने थिममा आधारित भएर कार्यक्रम बनाउने गरी प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगितामा देशभर रहेका कक्षा ११ र १२ एवम् स्नातक तहमा कम्प्युटर अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउने बताइएको छ । एउटा कलेजबाट एक समूहमात्रै प्रतियोगितामा भाग लिन पाउने भन्दै प्रतियोगितामा १५ समूह सहभागी गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट विद्यार्थीहरु सहभागी हुने पक्का भएको भन्दै बाँकी रहेका मधेश, कर्णाली र सुदूरपश्चिमबाट समेत विद्यार्थी सहभागी गराउन पहल भइरहेको जनाइएको छ । प्रतियोगितामा ४८ घण्टासम्म निरन्तर कार्यक्रम निर्माण गर्नुपर्ने भन्दै पहिलो दिन योजनालाई कोडिङमा परिणत गर्ने एवम् दोस्रो दिन कोडिङलाई अन्तिम रुप दिने तथा तेस्रो दिन योजनाहरुर्लाइ निर्णायक समक्ष प्रस्तुत गर्नुपर्नेछ ।

    एक जना छात्रासहित तीनजनाको एउटा समूह रहने प्रतियोगितामा पहिलो हुने समूहले ५० हजार रुपैयाँ, रनिङ शिल्ड, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै दोस्रो हुने समूहले २० हजार तथा तेस्रो हुने समूहले १० हजार रुपैयाँ पुरस्कार पाउने कार्यक्रमको कम्युनिकेशन अफिसर सिवाकोटीले जानकारी दिनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.