• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर ५ गते बुधबार, आजको राशिफल

  •   बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अग्रिम गरेको मेहनतले सफलता मिल्नेछ। आलस्यबाट बच्नुहोस्। नकरात्मक कुराहरूबाट दाम्पत्य जीवनमा मनमुटाव हुनसक्छ। आफ्नो गोप्य कुराहरु कसैसंग नभन्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

     

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आफन्तहरूसँग भेटघाटका योग छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा धन प्राप्तिका नयाँ अवसरहरू मिल्नेछन्। अरुलाई सल्लाह सुझाब नदिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रलाई लिएर सानातिना यात्राको योग रहेको छ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको बृद्धी हुनेछ। शिक्षाको क्षेत्रमा दिन उत्तम रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक कारोबारको दृष्टिले आजको दिन सामान्य रहनेछ। शेयर मार्केटमा लगानी गर्नदेखि बच्नुहोला। आफन्तहरूबाट शुभ समाचार मिल्नेछ। घरमा उत्सवको माहोल रहने छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा नयाँ काम हात पर्ला। शेयर बजारमा गरिएको कारोबारले लाभ मिल्नेछ। जग्गा जमिनबाट लाभ मिल्ने छ। कामकाजमा भागदौड धेरै रहने छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

     

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नुको साथै विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन् अध्यापनको लागि समय अनुकूल रहेको छ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ।

     

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक प्रतिष्ठा बढ्नुको साथै कार्यक्षेत्रमा सम्मान मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। आर्थिक पक्ष मजबुत रहने छ। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्यक्षेत्र होस् वा व्यापार व्यवसाय दुबैमा अर्काको भर नपर्नुहोला। लगानी लगाउनुदेखि बच्नुहोस्। वैदेशिक रोजगारबाट लाभ कमाउने योग छ। विद्यार्थी वर्गहरू आफ्नो पढाइमा ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

     

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोला। धेरै रिसले बनेका कार्यलाई बिगार्न सक्छ। मित्रहरूसित रमाइलो समय बित्नेछ। आर्थिक कारोबारको दृष्टिले दिन राम्रै रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

     

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिश्रमको अनुरूप कार्यक्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्ने योग छ। नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। सवारी साधनलाई चेक गरेर मात्र यात्रा गर्नुहोला। आजको शुभ रंग गुलाबि हो भने शुभ अंक ८ रहेको छ।

     

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन उत्साहले भरिपूर्ण रहनेछ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। प्रतियोगी परीक्षार्थीलाई परीक्षामा कडा टक्कर मिल्नेछ | नोकरीमा सरुवा हुने योग छ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूसँग मनमुटाव रहने छ। व्यापार व्यवसायमा धनलाभका योग रहेका छन् ।कार्यक्षेत्रमा एउटा काम सिध्याएर मात्र अर्को कामको प्रारम्भ गर्नुहोला। विद्यार्थीको लागी पठनपाठनको समय उचित रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.