• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर ६ गते बिहिबार, आजको राशिफल

  •   बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अधिकारीहरूसँग मनमुटाव रहन सक्छ। परिश्रम अनुरूप सफलतामा कमी आउनेछ। व्यापारमा लाभको स्थिति रहनुका साथै मित्रहरूबाट रोकिएका कार्यहरू सम्पादन हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा आयका स्रोतहरू बढ्नेछन्। विद्यार्थीहरूको आजको दिन उत्साहजनक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रतिस्पर्धामा सफलता हात लागि पर्न सक्छ। आर्थिक पक्ष मजबुत रहनेछ। आफन्तहरूसँग बसेर पुरानो समस्यालाई सुल्झ्याउने समय रहेको छ। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मन दोधारमा रहनेछ। शान्त मनले सोचविचार गरेर निर्णय लिनलाई केही समय लिनुहोस्। वचन दिने काम नगर्नुहोला। अध्यापनको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक वातावरण सुखमय रहनेछ। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यलाई ध्यान दिनुहोला। आफूलाई पायक पर्ने ठाउँमा समय बित्नेछ। वैदेशिक कार्यमा रुकावट आउनेछ। व्यक्तिगत लेनदेनमा सतर्क रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घर परिवारलाई लिएर धन खर्चका योग छन्। आर्थिक कारोबारमा नयाँ स्रोतहरू बढ्नेछन्। विद्यार्थीहरूलाई बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरीमा सहकर्मीहरुको सहयोग मिल्नेछ। सञ्चारको माध्यमबाट शुभ सूचना मिल्नेछ। धर्म कर्म वा सेवामूलक कामले प्रतिष्ठित बनाउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग गुलाबी रहेको छ भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोबारमा लाभको स्थिति रहेको छ। जोश जागरमा वृद्धि रहनेछ। मार्केटिङ क्षेत्रमा नसोचेको कार्य सम्पादन हुनेछ। मन्दिर,देवस्थानमा दर्शनको योग छ। स्वास्थ्यमा सुधार रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अग्रिम समयदेखि रोकिएका कार्य प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा देखावटी काम गर्नबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला शुभ अंक ५ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) हजुरको इच्छाको मान राखिनेछ। विशेष कार्यमा सफलता मिल्नेछ। साझेदारी व्यापारमा लाभको योग छ। आर्थिक दृष्टिले दिन खर्चिलो रहनेछ। गरिएका कामबाट जस पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट प्रशंसा मिल्नेछ। घर वा सवारी साधनको मर्मतमा धन खर्च हुनेछ। नोकरी वा पेशामा शत्रु बढ्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमीहरूले प्रेम जताउन हत्तार नगर्नुहोस्। परिस्थिति अनुकूल नहोला। स्वास्थ्यमा मौसमी बिमारीहरूबाट सावधान रहनुहोला। सन्तान विदेशतिर छन् भने शुभ सूचना मिल्नेछ। आर्थिक कारोबार बढाउनको लागि दिन उत्तम रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.