चितवन। आज (सोमबार) दिउसो नारायणी फिडर अबरुद्ध हुने भएको छ । चनौली बितरण केन्द्र अन्तर्गत पर्ने ११ के. भि नारायणी फिडरको भरतपुर १७,१८ मनकामना चोक,बिष्णु चोक,लगौटा,प्रगति टोल क्षेत्रमा पर्ने एच।टि तार अपग्रेरेट गर्ने कार्यको लागी भोलि बिहान १० बजे देखि दिउसो ३ बजे सम्म नारायणि फिडरको सम्पुर्ण क्षेत्रमा तथा भोलि नै बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म लाइन बन्द रहने । चनौली बितरण केन्द्रकाा प्रमुख ईन्जिनिर शिििशिर लम्साल ले जानकारी दिनुभयो ।









